अन्तराष्ट्रिय Archives - Page 160 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

भाजपाका नेतामाथि जुत्ता आक्रमण

दिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको छ । भाजपाको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रावमाथि जुत्ता प्रहार गरिएको हो

दुई जना भारतीयलाई मृत्युददण्ड

एजेन्सी – दुई जना भारतीय नागरिकलाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो । उनीहरुलाई

भारतमा आँधीहुरीबाट ९ जनाको मृत्यु, नेपालमा पनि खतरा

काठमाडौं । भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी

ट्रम्पबिरुद्ध बिल वेल्ड राष्ट्रपतिको उम्मेद्वार : को हुन् उनि ?

वासिङ्टन– रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा

मोदीले भने – कांग्रेस चुनाव नलडे पनि हुन्छ, हार भैसक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वंशवाद र विकासको राजनीतिमा कसले जित्छ त्यसको जवाफ उत्तर प्रदेशले दिने बताएका छन् । आम निर्वाचन चलिरहँदा उनले भारतीय अनलाइन अमर उजालासंगको कुराकानीमा उनले

फ्रान्सको गिर्जाघरमा भिषण आगलागी

पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिबारे बिस्तृत विवरण आइसकेको छैन । यद्यपि त्यहाँ जारी जिर्नोद्धारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले जनाएको छ

भारतमा प्रहरी र माओवादीबीच भीडन्त

झारखण्ड – भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ

मोदीको सभाकाे अघिल्लाे दिन भाजपा नेताको हत्या

भारतको उडिसामा भारतीय जनता पार्टीका एक नेताको हत्या भएको छ। आइतबार राति खुर्दा अन्चल–९ का मंडल अध्यक्ष समेत रहेका मंगुली जेनाको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या

मोदीले हेलिकप्टरमा लागेको रहस्यमयी बाकसमा के छ ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याएपछि विपक्षी दल काँग्रेसले छानविनको माग गरेको छ । हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ । ७ चरणमा सम्पन्न हुने निर्वाचनको

मोदीलाई गम्भीर आरोप ,पुलवामा घटना योजनावद्ध

 हिमाल पोस्ट/नयाँ दिल्ली उत्तर प्रदेश, उत्तराखंड र मिजोरमका पुर्व राज्यपाल कांग्रेस नेता अजीज कुरैशीले पुलवामा भएको हमालाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई आरोप लगाएका छन् । उनले जम्मू-कश्मीरको पुलवामा भएको घटना योजनावद्ध

भाजपा सबैभन्दा गरीब पार्टी, यस्तो छ भारतका दलको बैंक ब्यालेन्स

नयाँ दिल्ली /हिमाल पोस्ट गत अप्रिल ११ तरिक देखि छिमेकी राष्ट्र भारतमा चुनाव सुरु भएको छ ।चुनावी सरगर्मी सुरु भए लगत्तै विभिन्न पार्टीका विभिन्न योजना लगाएत कर्तुत पनि बाहिरिन थालेका

अमेरिकामा टोर्नेडोले तवाही मच्चायो : दश करोड नागरिक संकटमा

अमेरिकामा टोर्नेडोको खतरा बढेको छ। टोर्नेडोका कारण टेक्सास राज्यमा २ जनाको मृत्यु भइसकेको छ। टोर्नेडोका कारण रुख भाँच्चिएपछि एक ३ वर्षीय र अर्का ८ वर्षका बालकको मृत्यु भएको हो। आइतबार