चीनका पूर्व उपअर्थमन्त्रीलाई १५ बर्षको जेल
बेइजिङ । चीनका पूर्व उपअर्थमन्त्री झाङ शाओचङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला सुनाइएको छ । लाखौ रुपैयाँ अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरले जानकारी दिएका छन् ।
बेइजिङ । चीनका पूर्व उपअर्थमन्त्री झाङ शाओचङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला सुनाइएको छ । लाखौ रुपैयाँ अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरले जानकारी दिएका छन् ।

वेल्स– बेलायतको वेल्समा एउटा सानो विमान दुर्घटनामा परेको छ । वेल्सको मोनमाउथसायरमा रहेको अबेरग्याभनेमा रहेको सडकखण्डमा बिजुलीको तारमा अल्झेर विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनापछि अबेरग्याभनेको सडकखण्ड बन्द गरिएको

एजेन्सी -म्यानमारमा एक विमान ठूलो दुर्घटनाबाट बचेको छ। आइतबार विमान अवतरणका बेला उक्त विमानको अगाडिको ल्यान्डिङ चक्का नखुलेपछि विमानलाई चक्काबिनै अवतरण गर्नुपर्ने अवस्था आएको थियो। यस्तो अवस्थामा विमान दुर्घटनाग्रस्त हुनसक्थ्यो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै बादल लागेको बेला राडारले काम गर्दैन भन्ने अभिव्यक्ति दिएका थिए उनले पाकिस्तानको बालाकोटमा हवाई आक्रमणगर्दा आफूले बादल लागेका कारण सेनालाई पाकिस्तानी भूमिमा आक्रमण गर्न लगाएको

एजेन्सी । न्यूजील्यान्डको कर्माडेक द्वीपमा ५.७ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समयअनुसार बिहान ४ः०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ

नयाँ दिल्ली -भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी र त्रिणमूल काँग्रेसका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको छ। बांकुरास्थित बुथ नंबर २५४ मा कार्यकर्ताबीच झडप भएको भारतीय संचार माध्यमहरुले जनाएका

नयाँ दिल्ली – आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेको दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप

नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा १५ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन

अल्बानिया । हजारौं अल्बानियालीहरुले शनिबार आफ्नो देशको प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् । दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गरेका थिए । गएका

एजेन्सी -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । यसमा उनको मेकअपमा हरेक महिना ८० लाख भारु खर्च हुने दाबी गरिएको छ । करिब ४५

एजेन्सी-सुपुर्दगी विधेयकका विषयलाई लिएर हङ्कङको संसद्मा हात हालाहाल भएको छ । मुख्यभूमि चीनसहित अन्य मुलुकमा पक्राउ पुर्जी जारी भएका मानिसलाई हङ्कङले सुपुर्दर्गी गर्नसक्ने कानून निर्माणका लागि ल्याइएको विधेयकका विषयमा भएको

काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा अमेरिकाको विख्यात म्यागजिन ‘टाइम’ ले ‘विवादित’ कभर स्टोरी प्रकाशित गरेको छ। ‘टाइम’ को ‘विवादित’ कभरस्टोरी मे २० को संस्करणमा छापिएपछि भारतीय चुनावी माहोलमा राम्रो