संसद्मा हात हालाहाल,एक सांसद घाइते
एजेन्सी-सुपुर्दगी विधेयकका विषयलाई लिएर हङ्कङको संसद्मा हात हालाहाल भएको छ । मुख्यभूमि चीनसहित अन्य मुलुकमा पक्राउ पुर्जी जारी भएका मानिसलाई हङ्कङले सुपुर्दर्गी गर्नसक्ने कानून निर्माणका लागि ल्याइएको विधेयकका विषयमा भएको












