मोदीको गुजरातमा कांग्रेसको बिजोग- जम्मा २ सिट
एजेन्सी -प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा लोकसभाको २६ सिटमध्ये २४ सिट भारतीय जनता पार्टीले जित्ने अनुमान गरिएको छ। भारतमा आइतबार मतदान सकिएपछि विभिन्न संस्थाले मत सर्वेक्षण सार्वजनिक गरिराखेका छन्।











