अन्तराष्ट्रिय Archives - Page 135 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मस्तिष्क ज्वरले लियो १०० भन्दा बढी बालबालिकाको ज्यान

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका

२०१९ महिला विश्वकप फुटबल : महिलाबाट पुरुषले सिक्नुपर्ने कुरा !

महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो। तर कुनै पनि खेलाडीले त्यसको निराशालाई

चिया बेचेरै करोडपति

भारतको लखनउमा दुई इन्जिनियर साथीहरूले चिया बेचेरै करोडौँ भारु कमाएका छन् । अभिनव टण्डन र प्रमित शर्माले चाय कलिङ नामक चिया व्यवसाय चलाएका छन् । उनीहरूले पिज्जा र अन्य खानेकुरा

तनुश्री दत्ताले मागिन् मोदीको साथ

बलिउड नायिका तनुश्री दत्ताले सन् २००८ मा एक चलचित्रको छायाङ्कनका बेला आफूमाथि नायक नाना पाटेकरले यौन हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि केही समय अगाडि बलिउडमा ‘मिटू’ प्रकरण खुबै तात्यो

जादुगरलाई जादुले धोका दिएपछि…..

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा हराएका उनको मृत्यु भएको आशङ्का गरिएको छ । पश्चिम बङ्गालको

बेल्जियममा पर्यटक धेरै आएपछि भ्रमणमा प्रतिबन्ध लगाइयो

एजेन्सी – बेल्जियमको शहर ब्रुजले पर्यटकमाथि प्रतिबन्धको निर्णय लिएको छ । ब्रुजमा मध्यकालीन भवनहरू छन् । सन् २००० मा युनेस्कोले यो शहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । पर्यटकको

एलिजाबेथको स्कटल्यान्ड दरबारमा बहुभाषिक काव्य गोष्ठी

हिमालपोस्ट/काठमाडौँ पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार जेठ ३२ गते एक फरक ढङ्गको कार्यकार्यक्रम सम्पन्न भयो । कार्यक्रम बेलायती महारानी एलिजाबेथको स्कटल्यान्डमा रहेको

प्रधानमन्त्री पत्नी नै खानामा खर्च धेरै गर्दा जरिमानामा परिन्

इजरायलमा सारा नेतन्याहुलाई राज्यकोषको दुरुपयोग गरेको भन्दै जरिमाना लगाइएको  छ। उनी इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नी हुन्। साराले प्रधानमन्त्री निवासमा भान्सा छैन भन्दै ढाँटेकी थिइन् र बाहिरका रेष्टुरेन्टबाट महङ्गो खाना

आत्महत्या गर्न प्रधानमन्त्री मोदीसँग अनुमति मागेपछि…

एजेन्सी – भारतको उत्तर प्रदेशको हाथरसमा एक व्यक्ति र उनका तीन छोरीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आत्महत्या गर्ने अनुमति मागेका छन्। खानेपानीबाट पीडित भएपछि उनले पत्र लेखेको बताएका छन्। उनले

ममता झुकिन, पत्रकारलाई भनिन जनतालाई समस्या नहोस

कोलकाता । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी हड्तालमा उत्रिएका डाक्टरहरुको सबै मागलाई मान्दै उनीहरुलाई फेरि काममा फर्किन आग्रह गरेकी छन्  । उनले हिंसाको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भनेका छन् कि यस

ममता बनर्जीको आदेश : बंगालमा बस्न चाहनेले बंगाली भाषा बोल्नैपर्छ

एजेन्सी – सधैँजसो विवादमा आइरहने पश्चिम बंगालकी मुख्यमन्त्री तथा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे कटुआलाेचक ममता बनर्जीले फेरि एक पटक विवादित बयान दिएकी छिन् । शुक्रबार उत्तर १४ परगना जिल्लाको एक

भारतले एकाएक अमेरिकी सामानमा कर बढायो

एजेन्सी -भारतले अमेरिकाबाट आयात हुने २९ वटा सामग्रीमा कर बढाएको छ। भारत सरकारका अनुसार यस कर आइतबारबाट लागू हुनेछ। केही समय अगाडिमात्र अमेरिकाले भारतका स्टिल तथा आल्मोनियमजन्य पदार्थको आयातमा कर