अन्तराष्ट्रिय Archives - Page 133 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको बिमानमा बम राखेको

एजेन्सी – उडिरहेको एयर इन्डियाको बिमानमा बम राखेको खबर आएपछी आकस्मिक अवतरण गराइएको खबर प्राप्त भएको छ । मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको बिमानमा बम राखेको खबर आएपछि आकस्मिक रुपमा लण्डन अवतरण

विमान भवनमा ठोकिँदा दुई जनाको मृत्यु

मस्को – रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगार्सक विमानस्थलमा

हरियाणा काङ्ग्रेसका प्रवक्ताको हत्या

भारतीय काङ्ग्रेस हरियाणा काङ्ग्रेसका प्रवक्ता विकास चौधरीको हरियाणाको फरीदाबादमा गोली हानी हत्या गरिएको छ । उनका शरीरमा कम्तीमा ८ देखि १० गोली लागेका छन् । गोली लागेपछि गम्भीर घाइते भई

भारत फासीवादमा जानसक्ने सात सङ्केत – महुआ मोइत्रा

हिमालपोस्ट/काठमाडौँ पहिलो पटक संसदमा चुनिएर आएकी तृणमूल काङ्ग्रेसकी सांसद महुआ मोइत्राले अहिलेको परिस्थिति फासीवादको सुरुवाती सङ्केत भनेकी छन्। भारतीय संसदमा  पहिलो पटक बोल्दै उनले सात कारणहरूको उल्लेख गरिन् र अमेरिकाको

अमेरिका-चिन ब्यापार युद्धले भारत मालामाल

नयाँ दिल्ली-अमेरिका–चीनबीच चलिरहेको व्यापार युद्धका कारण चीन छोड्ने कम्पनीलाई भारतले वित्तीय लाभ सहितको प्रस्ताव गर्ने सोच बनाएको छ । विभिन्न खालका आकर्षक प्रस्तावमा सौविध्यपूर्ण करको दर र कर होलिडे जस्ता

ट्रम्पले भने : भारतको निर्णय स्वीकार्य छैन, फिर्ता गर

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले केही अमेरिकी सामग्रीमा बढाएको कर अस्वीकार्य भएको जनाउँदै सो कर फिर्ता लिनुपर्ने जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले भारत भ्रमण गरेको भोलिपल्ट केही

नासाले नयाँ सुपरसोनिक विमान बनाउँदै

वासिङटन– नासा अहिले पेन्सिलजस्तो देखिने सुपरसोनिक विमान निर्माण गर्न लागि परेको छ । यसको अघिल्लो भागमा पाइलटका लागि बाहिर हेर्न विन्डस्क्रिन हुनेछैन।  यो विमान १ हजार ७६० किलोमिटर प्रतिघण्टाको गतिमा

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगायो

वासिङटन :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार इरानमाथि थप प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । आफ्नो कदमबाट इरानका सर्वोच्च नेता लगायतका उच्च अधिकारीलाई अप्ठेरो पर्ने ट्रम्पले बताएका छन् । उनीहरूले

बिल गेट्सले स्वीकारे आफुले गरेको सबैभन्दा ठुलो गल्ती

एजेन्सी : माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एन्ड्रोइड र गुगलको विषयमा आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । बिल गेट्सले नन एप्पल फोन फार्म प्लेटफर्म नल्याउनु र एन्ड्रोइडका लागि गुगललाई

अब गान्धी परिवारले काँग्रेसको नेतृत्व नगर्ने

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले बताएका छन् । भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले

मोदीको विजयपछि भारतीय राजनीति पाकिस्तानको लयमा हिँड्दै – आशीष नन्दी

आशीष नन्दी चर्चित भारतीय राजनीतिक मनोविश्लेषक हुन्। उनले युरोपेली औपनिवेशिकता, विकास, आधुनिकता, धर्म निरपेक्षता, हिन्दुत्व, विज्ञान, प्रविधि, सहरीकरण र आदर्शजस्ता थुप्रै विषयमा सैद्धान्तिक समालोचना प्रस्तुत गरेका छन्। यी वृहद प्राज्ञिककर्मका

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प : यस्तो छ अवस्था

जाकार्ता- इन्डोनेसियाको दक्षिण प्रान्त मलुकुमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ९ः५३ मा ७.७ म्याग्निच्युडको भूकम्पको धक्का महशुष गरिएको इन्डोनेसियाको भूगर्भ विभागले जनाएको चिनिया समाचार संस्था सिन्ह्वाले