हिंस्रक बन्दै भारतको आन्दोलन: देशभर तनाव, तीन जनाको
एजेन्सी- नागरिकता संशोधन कानूनको विरोधमा बिहीबार भारतमा हिंस्रक प्रदर्शन गर्दै प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ । पटना, दिल्ली, लखनउ सहित कयौं साना ठूला शहरमा प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ ।












