अन्तराष्ट्रिय Archives - Page 112 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

झारखण्डमा भाजपालाई कडा झट्का, मोदीलाई गतिलो पाठ

काठमाडौं- विवादित नागरिकता ऐनविरुद्धको जारी आन्दोलनका कारण दबाबमा रहेको भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले चुनावी मैदानमा पनि नमीठो झट्का व्यहोरेको छ। झारखण्डमा हालै सम्पन्न विधानसभा चुनावको अन्तिम परिणामले

झारखण्डमा भाजपा पत्तासाफ हुनुका पाँच कारण

एजेन्सी । झारखण्डमा लगातार ५ पटकसम्म मुख्यमन्त्री भएका रघुबर दास यो पटक भने पराजयको संघारमा पुगेका छन्। भाजपाको तर्फबाट चुनाव लडेका दासले चुनाव हुनुभन्दा अघि ‘तपाईंको उमेर ६५ वर्ष भन्दा

मोदीको साम्राज्य हल्लाउने हेमन्त सोरेन जो बिर्सा मुन्डालाई आदर्श मान्छन

एजेन्सी- भारतको झारखण्डमा भएको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सत्ता छोड्नुपर्ने लगभग निश्चित देखिन्छ । झारखण्डका ८१

नरिवलको रक्सी खाँदा आठको मृत्यु, ३ सय बढी अस्पतालमा

एजेन्सी- नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौं जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले

संयुक्त राष्ट्रसंघका ५६ राष्ट्र भारतको नयाँ कानुनको बिरोधमा उभिए

एजेन्सी (बीबीसी)- नागरिकता संशोधन कानुनलाई लिएर मुस्लिम बाहुल्य मुलुकले भारतलाई दवाब दिएका छन्। पाकिस्तान र मलेसियापछि मुसलमान देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)ले भारतलाई मुसलमानको सुरक्षा सुनिश्चित गर्न भनेको

अमेरिकामा डरलाग्दो दुर्घटना: सयौँ घाइते, केहि गम्भीर

भर्जिनिया- अमेरिकामा डरलाग्दो सडक दुर्घटना भएको छ । भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडीको एउटा थुप्रो बनेको छ । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त

मोदीले भने: अब छ वर्ष मात्र भारतमा काम गरे नागरिकता पाइन्छ

बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानुनको बचाउ गरेका छन्। “हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौँ,” उनले दिल्लीमा एक र्‍यालीमा भने।

विनाशकारी डढेलोले अस्ट्रेलियाको एउटा शहर नै सकियो

काठमाडौं- लामो समयदेखि अस्ट्रेलियामा फैलिएको ‘विनाशकारी’ डढेलोको कारण एउटा समुदायलाई ठूलो क्षति पुगेकोे छ । आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ । न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज

क्याथोलिक चर्चका पादरीहरूले १७५ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

एजेन्सी- एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुर्व्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित

महाअभियोग प्रस्ताव पेस गर्न ढिला गरेको भन्दै ट्रम्प बने क्रुद्ध

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगसम्बन्धी प्रस्ताव सिनेटसामु पेश गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सभामुख नान्सी पेलोसीमाथि सिनेटमा प्रस्ताव पेश गर्न ढिलाइ गरेको समेत आरोप लगाएका

प्रदर्शनकारीलाई मोदीको जवाफ: आफ्नै देश जलाउनेहरू अपराधी हुन्

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको विरोधमा भइरहेको प्रदर्शनबारे मुख खोलेका छन् । आइतरबार दिल्लीको रामलीला मैदानमा आयोजित र्‍यालीलाई सम्बोधन गर्ने क्रममा मोदीले नागरिकता संशोधन विधेयकलाई लिएर केही

अस्ट्रेलियामा सरकारविरुद्ध प्रदर्शन: चर्को आलोचना सुरू

काठमाडौं- अष्ट्रेलियामा सरकारको चर्को आलोचना सुरू भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागीको संकटमा परेका बेला आफू निजी भ्रमणमा जानु परेको भन्दै माफी मागेका छन् । गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका