अन्तराष्ट्रिय Archives - Page 113 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

उग्र बन्दै भारतको आन्दोलन: प्रहरी चौकी जलाए, मारिने

काठमाडौं- भारतमा विवादास्पद नागरिकता संशोधन कानुनविरुद्धको प्रदर्शन थप उग्र बन्दै गएको छ । प्रदर्शनका क्रममा मारिनेको संख्या बढ्न थालेपछि आन्दोलनले थप उग्ररुप लिन थालेको छ । शनिबार आन्दोलनकारीले प्रहरी चौकी

डोनाल्ड ट्रम्पलाइ हटाउने अबको प्रक्रिया झन् जटिल: यस्तो छ अवस्था

एजेन्सी- अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्जेटिभ’ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । अब यो मुद्दा अर्को महिना माथिल्लो सदनमा जानेछ । त्यहाँ महाभियोगको

फोर्ब्सको सूचीमा आठ वर्षीय बालक: युट्युबबाट कमाए अर्बौं

बीबीसी- खेलौनाहरूको समीक्षा गर्दै युट्युबमा भिडिओ प्रेषित गर्ने आठ वर्षीय बालक लगातार दोस्रो वर्ष युट्युबबाट सर्वाधिक रकम कमाउने व्यक्ति बन्न सफल भएका छन् । र्‍यान वल्र्ड अर्थात’ र्‍यानको संसार नामक

तनावग्रस्त बन्यो भारत: आठ वर्षीय बालक सहित दर्जनौँको ज्यान गयो

एजेन्सी- सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ। शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी

गौतम गाम्भीरलाई ज्यान मार्ने धम्की

एजेन्सी- भारतका पूर्व क्रिकेटर तथा भारतीय जनता पार्टीका सांसद गौतम गाम्भीरलाई ज्यान मार्ने धम्की आएको छ। गाम्भीरले शनिबार आफू र परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेको भारतीय

अफगानिस्तान ठुलो भूकम्प: दिल्लीसम्म हल्लियो, ठुलो क्षतिको अनुमान

काठमाडौं- अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्र बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको छ। शुक्रबार साँझ गएको भूकम्पको भारत र पाकिस्तानमा समेत ढक्क महसुस भएको समाचार माध्यमले जनाएका छन् । भारतको राजधानी नयाँदिल्लीसम्म

सेलिब्रेटीलाई पछाडि पार्दै विराट कोहली फोब्र्सको पहिलो सूचिमा

काठमाडौं- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कमाई अनि लोकप्रियताको विषयमा सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र रोहित शर्मालाई पछाडि पारेको कुरा त सबैलाई थाहा छ । तर हालै फोब्र्सले

शताब्दीकै चर्को गर्मीले अस्ट्रेलिया आक्रान्त

अस्ट्रेलिया- यस वर्ष अष्ट्रेलियाका केही भागमा चरम गर्मी भएको छ । मौसम विभागका अनुसार साउथ अष्ट्रेलिया एडिलेड, मेलबर्न र न्यूसाउथवेल्सका केही ठाउँमा अत्यधिक गर्मी हुने भएका कारण सुरक्षित रहन चेतावनी

मोदीमाथि आतंकवादी हमलाको षड्यन्त्र, विशेष सुरक्षा खटाइयो

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आतंकवादीले आक्रमणको योजना बनाएको खुलेको छ । उनीमाथि पाकिस्तानमा आधार बनाएर सक्रिय आतंकवादी संगठनले षड्यन्त्र रचेको खुलेको हो । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार

मोदी सरकार हिम्मत भए जनमत संग्रह गर: ममता बनर्जी

काठमाडौं- तृणमूल कङ्ग्रेसकी अध्यक्ष तथा भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले नागरिकता संशोधन ऐन (सिएए) र राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को सवालमा राष्ट्रसंघको रोहबरमा जनमत संग्रह गराउन नरेन्द्र मोदी

भारत आन्दोलन: देश तनावग्रस्त, अस्तव्यस्त बन्दै शहरहरू

नयाँ दिल्ली- भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झन् झन् चर्किँदै गइरहेको छ । यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु हुनुका

मृत्युदण्डअघि मुसर्रफकाे मृत्यु भए लासलाई चोकमा घिसारेर ३ दिन झुन्ड्याउन आदेश

काठमाडौं- पाकिस्तानको अदालतले पूर्वसैनिक शासक परवेज मुसर्रफलाई मृत्युदण्ड दिनुअघि मृत्यु भएको खण्डमा उनको शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ। मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको