डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था कस्तो छ ?
काठमाडौँ- छ महिना बेलायतमा उपचार गराएर फर्केका पुर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य गम्भीर, तर स्थिर रहेको बताइएको छ । नेपालमै उपचार गराउने इच्छा राखेपछि श्रीमतीले नेपाल











