गोल्ड डन: 'गोरे' दुबईमा, पत्नीले डिभोर्स दिने ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गोल्ड डन: ‘गोरे’ दुबईमा, पत्नीले डिभोर्स दिने !



काठमाडौं : गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रती गोरे भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ।

सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन्।

तस्कीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतसँग सम्लग्न रहेकाहरुले बताएका छन्।

उनको खोजीमा इन्टरपोललाई जानकारी गराईसकिएको छ। ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरकफरक टोलीखटाइएको छ। यसैबीच सुन डन मानिने उप्रेतीसँग उनकी पत्नीनिरु खरेलउप्रेतीे डिभोर्स दिने बताएका धटना विवरणमा उल्लेख छ।