समाचार Archives - Page 2710 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

ब्राजिलका फ्रेड म्यानचेस्टर युनाइटेड आउने

म्यानचेस्टर युनाइटेडले ब्राजिलियन मिडफिल्डर फ्रेडलाई क्लब भित्र्याउने भएको छ । विश्वकप २०१८ का लागि ब्राजिलको टिममा रहेको २५ वर्षका फ्रेडलाई इंग्लिस क्लब म्याननचेस्टर युनाइटेडले ४७ मिलियन पाउण्डमा क्लब भित्र्याउन लागेको

भाडा बढी लिने ट्याक्सी धमाधम कारवाही

काठमाडौं। सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारबाही गरेको छ। बितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरूप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर

गृहमन्त्रीले सुन तस्करी रोक्न चीनको सहयोग मागे

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले नेपालमा भइरहेको सुन तस्करी रोक्न चीन सरकारसँग सहयोग माग गरेका छन् । काठमाडौं, जेठ २३ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा भइरहेको सुन तस्करी रोक्न चीन सरकारसँग

विश्व शक्तिशाली ट्रम्प र किम गोर्खाली फौजको सुरक्षामा भेट्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापरमा

पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुने

काठमाडौं – निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । संस्कृति पर्यटन तथा नागरिक

सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालनमा

हिमाल पोस्ट /सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालीका अन्तरगत रहेका विद्यालयमा सचेतनामुलक विद्यालय स्तरिय अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको छ । घोडाघोडी नगर युबा संजालको आयोजनामा संचालनमा आएको विद्यालय स्तरिय कार्यक्रममा बाल

प्रकाश दाहालको स्मृतिमा स्तम्भ निर्माण गरिने

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का छोरा प्रकाश दाहालको स्मृतिमा नुवाकोटको ककनीमा स्तम्भ निर्माण गरिने भएको छ। सगरमाथा आरोही प्रकाशको सम्झनामा नेपाल पर्वतारोही संघको सक्रियतामा स्तम्भ बनाउन लागिएको पर्वतारोही संघका अध्यक्ष सन्तविर

रुपन्देहीको तिलोत्तमामा प्रदेशमौ पहिलो नाटकघर बन्दै

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काठमाण्डौ पहिलो पटक नाटक घर बन्ने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको संकरनगर सामुदायीक अस्पताल नजिकै नाटक घर बन्ने भएको हो । साधना सांस्कृतिक

तिनाउ नदिमा यसरी भईरहेकाे छ दाेहन

बुटवल । जिल्लामा सञ्चालित ठूला आयोजनाका लागि भन्दै तिनाउ नदीमा गिटी, बालुवा र ढुंगाको अनियन्त्रित उत्खनन तीव्र छ । दर्जनौं ठूला मेसिन प्रयोग गरेर दिनहुँ नदीजन्य पदार्थ दोहन हुँदा पनि प्रशासन

विवेकशील साझाको सिंगो जिल्ला कमिटी नेकपामा प्रवेश (सूचीसहित)

काठमाडौं। विवेकशील साझा पार्टी नेपालका पर्सा जिल्ला अध्यक्षसहितको सिंगो जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ । मंगलबार बिहान नेकपाका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सो पार्टीका नेताहरु

कपाल झर्ने यस्तो कारण !

काठमाडौं । आम मानिस कपाल झर्ने समस्याबाट दिनहुँ पीडित भइरहेका छन् ।अब्यवस्थीत खानपान,छालालाई सुट नगर्नेे केमीकलयुक्त सेम्पुको प्रयोग तनाव आदिका कारण कपाल झर्नुका मूख्य कारण हुन् । विशेषगरी खानामा प्रोटीनको

वियोगान्त गीत ‘सुन कथा'(भिडियो सहित)

किस्ना आचार्य रोशनी / काठमाडौँ नेपाली लोकसांगीतिक क्षेत्रमा विगतका वर्षहरू देखि नै सक्रियताका साथ लागेका लोकप्रिय गायक हुन मौसम गुरुङ । गुरुङले आवाज भरेका प्राय गीतहरूले नेपाली साङ्गीतिक बजारमा राम्रो