धुलाको कारण लम्कीचुहा-१ थपालीपुरका स्थानीय हैरान
रमित पाण्डे /लम्की,कैलाली । कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर १ ए टोलको बोटो भएर निर्माण सामाग्री ल्याउन जाने सवारी साधनले उडाएको धुलोले स्थानीय हैरान भएका छन् । ढुङ्गा, बालुवा, माटो,
रमित पाण्डे /लम्की,कैलाली । कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर १ ए टोलको बोटो भएर निर्माण सामाग्री ल्याउन जाने सवारी साधनले उडाएको धुलोले स्थानीय हैरान भएका छन् । ढुङ्गा, बालुवा, माटो,

काठमाडौं । नेपाली राजनीतिको तीतो यथार्थ यस्तो छ कि कार्यकर्ताहरु विपक्षी दलका हुनासाथ चिच्याएर भुकम्पै ल्याउँला जस्तो गर्छन् । तर आफ्नो सरकार भएका बेलामा जस्तासुकै गल्तीलाई पनि नदेखेजस्तो गर्छन् ।

बुटवल। अब महिलाहरुले सुत्केरी बिदा ९८ दिन पाउने छन् । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका हुन् । पुरुषहरुले

रामपुर । रामपुर नगरपालिका ४ सदावर्तमा रहेको जलदेवी आई पि एम कृषक पाठशालाको आइतबार समापन गरिएको छ । काँक्रा खेतीमा संचालन गरिएको १६ हप्ते पाठशालाको कृषक दिवस समारोहको आयोजना गरी समापन

घनश्याम पौडेल / अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका १० वटै वडामा उन्नत जातको निःशुल्क राँगा वितरण गरेको छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख खडानन्द बेल्वासेले छनोट

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका–१० धनकौलीको गगनी गाउँका कृषकहरू परवल खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । बाणगंगा नदी अन्तर्गत बिजगौरी पुलको दक्षिणतर्फ बगर र आसपास परवल खेती गर्दै एक दर्जन

तिलोत्तमा । तिलोत्तमा गौशालाको व्यवस्थापनमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)सँग सहकार्य गर्न सरोकारवालाहरू सकारात्मक देखिएका छन् । तिलोत्तमा नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता

हेटौंडा – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता आयातमा बढी भर परेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । उनले विदेशमा बनेका सामान तथा उपभोग्य वस्तु आयात मात्रै गर्ने चलन नराम्रो भएको

काठमाडौंमा जारी एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदान सोमबार जारी खेलको एकै इनिङमा २ शतक प्रहार हुनुका साथै एकै बलरले ५ विकेट लिएका छन्। सुवास खकुरेल

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट वायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् । उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागि सरकार असफल

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन टी-२० लिग खेल्ने भएका छन्। सन्दीप आइतबार भएको अक्सनमा छनोट भएसँगै उनले करिअरमा अर्को फड्को मारेका हुन्। उनलाई मोन्ट्रेयल

धनगढी ,कैलाली । यहि जेठ १३ गते आइतबारको दिन कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानि ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेका दुई जना सोमबार काठमाडौंमा पक्राउ परेका छन्