एमाले बैठकमा फरक मत- ओलीभन्दा नेम्वाङलाई प्रधानमन्त्री बनाउँदा
काठमाडौं- भर्खरै सकिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा व्यापक रूपमा फरक मत उठेको पाइएको छ । बैठकमा नेताहरूले केपी ओलीकै नेतृत्वमा चुनावमा जानु आत्मघाति हुने भन्दै फरक मत प्रस्ताव गरेका












