एमालेमा टिकट बाँड्ने अधिकार अध्यक्ष ओलीलाई दिइयो
काठमाडौं- नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले प्रत्यक्ष तथा सामानुपातिकतर्फको












