समाचार Archives - Page 263 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा,

सर्लाही- गुण्डागर्दी र अनियमितताका कारण सर्लाहीको बागमती नगरपालिका अहिले देशैभर चर्चामा छ । ताल निर्माणका क्रममा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेपछि अख्तियार अनुसन्धानलाई छल्न मेयर भरत कुमार थापाले

प्रचण्डले कार्यकर्तालाई भने- हर्क साम्पाङ जस्तै बन्नुस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले

मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्। ‘यो देशमा लेख्नेहरूलाई

बालेन साहलाई समर्थन गर्दै रामकुमारीले भनिन्- ‘आइ एम विथ यु’

काठमाडौं- पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरका प्रमुख बालेन साहको समर्थनमा बोलेकी छिन्। उनले आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने भन्दै आफू सधैँ उनको पक्षमा रहेको बताएकी हुन्। बालेनले

बालेनलाई व्यापक समर्थन- बाबुरामले पनि भने: ‘वेल डन बालेन, किप इट अप’

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्। मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका

बस्नेतले बालेनलाई भने: दुइ-चार सय फेसबुके फ्यान भए भनेर नमात्तिनुस्

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिँदै गर्दा नेकपा एमालेका नेता महेश बस्नेतले यस कार्यप्रति असन्तुष्टी जनाएका छन्। नेता महेश बस्नेतले

बानमा प्रेस युनियनको नेतृत्व र बर्चश्व, शिव लम्सालको सपना साकार

भक्तपुर । व्यवसायीक रेडियो सञ्चालकहरुको संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) को नयाँ कार्यसमितिमा प्रेस युनियन निकट व्यवसायीहरुको नेतृत्व र बर्चश्व स्थापित भएको छ । आफू निर्वाचित भएदेखि नै बानमा

आज कहाँ-कहाँ चल्दैछ बालेन शाहको डोजर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ । बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी

अल्फाबिटामा डोजर लगाउँदा महेश बस्नेतलाई किन भयो पिडा ?

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामाथि डोजर चलाइएपछि बस्नेतले बालेनको सन्की र लहडी आतंक

बालेन शाहमाथि खनियो उद्योग वाणिज्य संघ

काठमाडौं- काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको

महेश बस्नेत असन्तुष्ट, नक्सा हेर्न बालेनलाई घरमै बोलाए

काठमाडौं- नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् । पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध

आइफोन–१४ सार्वजनिक हुँदै, कस्तो आउला फोन ?

काठमाडौँ- विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न