
काठमाडौँ : सूचना प्रविधि विधेयक पारित गरिए कोही पनि सुरक्षित नरहने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगन थापाले बताएका छन्। सांसद थापाले विधेयक पारित भए सरकारविरुद्ध बोल्ने कोही पनि

विगत केही दिनदेखि काठमाण्डू उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्। कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाण्डूमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्।

चट्याङ मास्टर अचम्मै भयो, उल्का भयो, गजबै भयो कहिल्यै नभएको देश विकास यसै वर्ष भयो अरु कसले भन्न सक्थ्यो यस्तो गजबको कुरो प्रधानमन्त्रीले भन्न सक्नुहुन्थ्यो र भन्नु भयो । मैले

सौरभ कार्की बि.सं २०६४ साल। भर्खरै कक्षा १२को रिजल्ट आएको थियो। साइन्स फ्याकल्टी। फस्ट डिभिजन। घरबाट चै मैले बालाई ढाँटेर, “म इन्जिनियरिङ इन्ट्रान्स प्रिपेरेसन क्लासबारे बुझ्न जान्छु” भनेर निस्किन खोज्दैथिए,

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ केही वर्षअघिसम्म भारतमा महामारीको रूप लिने गरेको डेङ्गे रोग अहिले नेपालका लागि पनि समस्या बनेको छ। अहिले धरान तथा आसपासका सहर जस्तै बिराटनगर, इटहरी लगायत

रामपुर – पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा बिरामी परेकामध्ये ६ जनाको ज्यान गएको छ। अघिल्लो शुक्रबार च्याउ खाँदा केही बिरामी परेका थिए। जङ्गली विषालु च्याउ पकाएर खाएकामध्ये निस्दी

हङ्कङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले प्रहरी र प्रदर्शनकारीबीच विवाद चर्काएको छ। प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेपछि प्रहरीले रबरका गोली चलाएको थियो। तर यो

(रासस) चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच किर्गिस्तानमा भेटवार्ता भएको छ। किर्गिस्तानको राजधानी बिश्केकमा सुरु भएको साङ्घाई को-अपरेसन अर्गनाइजेसन (SCO) को दुई दिने सम्मेलनका बेला अलग्गै भेटवार्ता

काठमाडौँ – काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिने विवादित पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। सङ्घीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको

गुठीको सुरुवात लिच्छवीकालदेखि भएको हो। चावहिल बौद्धस्तुपको छेउमा रहेको शिलालेख अनुसार गुठीको सुरुवात वि.स. ५१७ मा भएको हो। त्यतिबेला मानदेवले तिलगङ्गा नजिक मन्दिर पनि बनाएका रहेछन्। पहिला हरेक नेवारहरू एउटा

हिमालपोस्ट/काठमाडौँ प्रधानमन्त्री नरेन्द्र मोदी सङ्घाई सहयोग सङ्गठन(SCO) मा सहभागी हुनका लागि किर्गिस्तानको राजधानी बिस्केक पुगिसकेका छन्। मोदीका यात्राहरूसँगसँगै उनको विदेश नीतिसँग जोडिएका प्राथमिकताहरू स्पष्ट भैरहेका छन्। बिस्केकमा उनले क्षेत्रीय सङ्गठनहरूलाई