मुख्य डेस्क, Author at Himal Post - Page 494 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

पार्टी एकतालाई नै गिज्याउने धुम्बाराहीको एउटा कार्यक्रम

हिमालपोस्ट/काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्विरोध अहिले छताछुल्ल देखिन थालेको छ। कहिले अध्यक्ष कमरेड प्रचण्डका असन्तोषका अभिव्यक्तिले सञ्चार माध्यम भरिन्छन् त कहिले अर्का अध्यक्ष के.पी. शर्मा ओलीका वाणी प्रसारित हुन्छन्। नेतृत्व

बोर्डिङ स्कुल बन्द गर्न प्रेम सञ्जेलको पत्र

हिमालपोस्ट/काठमाडौँ बोर्डिङ स्कुलकी शिक्षिकालाई तलब नदिएको भन्दै विराटनगरका श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले बोर्डिङको इजाजत निलम्बन गरिदिन राष्ट्रिय परीक्षा बोर्डलाई पत्राचार गरेको पाइएको छ । विराटनगर महानगरपालिका–१२, खनारस्थित सनसाइन इङ्ग्लिस सेकेन्डरी

एलिजाबेथको स्कटल्यान्ड दरबारमा बहुभाषिक काव्य गोष्ठी

हिमालपोस्ट/काठमाडौँ पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार जेठ ३२ गते एक फरक ढङ्गको कार्यकार्यक्रम सम्पन्न भयो । कार्यक्रम बेलायती महारानी एलिजाबेथको स्कटल्यान्डमा रहेको

प्रधानमन्त्री पत्नी नै खानामा खर्च धेरै गर्दा जरिमानामा परिन्

इजरायलमा सारा नेतन्याहुलाई राज्यकोषको दुरुपयोग गरेको भन्दै जरिमाना लगाइएको  छ। उनी इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नी हुन्। साराले प्रधानमन्त्री निवासमा भान्सा छैन भन्दै ढाँटेकी थिइन् र बाहिरका रेष्टुरेन्टबाट महङ्गो खाना

इमरान खान : क्रिकेट मैदानबाट उदाएका उम्दा नेता

~कुमुद अधिकारी~ इमरान अहमद खान नियाजी पाकिस्तानी राजनीतिज्ञ र पाकिस्तानका वर्तमान तथा २२औँ प्रधानमन्त्री हुन्। उनी ‘पाकिस्तान तहरिक-ए-इन्साफ’का संस्थापक अध्यक्ष हुन्। राजनीतिमा आउनुभन्दा अघि उनी प्रसिद्ध अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र

अरिङ्गाल मात्र बच्‍नेछन् – गगन थापा

काठमाडौँ : सूचना प्रविधि विधेयक पारित गरिए कोही पनि सुरक्षित नरहने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगन थापाले बताएका छन्।  सांसद थापाले विधेयक पारित भए सरकारविरुद्ध बोल्ने कोही पनि

उफ्… काठमाडौँको गर्मी

विगत केही दिनदेखि काठमाण्डू उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्। कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाण्डूमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्।

व्यङ्ग्य कविता : कहिल्यै नभएको विकास यसै वर्ष भयो !

चट्याङ मास्टर अचम्मै भयो, उल्का भयो, गजबै भयो कहिल्यै नभएको देश विकास यसै वर्ष भयो अरु कसले भन्न सक्थ्यो यस्तो गजबको कुरो प्रधानमन्त्रीले भन्न सक्नुहुन्थ्यो र भन्नु भयो । मैले

कथा : बाइक

सौरभ कार्की  बि.सं २०६४ साल। भर्खरै कक्षा १२को रिजल्ट आएको थियो। साइन्स फ्याकल्टी। फस्ट डिभिजन। घरबाट चै मैले बालाई ढाँटेर, “म इन्जिनियरिङ इन्ट्रान्स प्रिपेरेसन क्लासबारे बुझ्न जान्छु” भनेर निस्किन खोज्दैथिए,

स्वास्थ्य : उकालो चढ्दैछ प्राणघातक डेङ्गे (Dengue)

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ केही वर्षअघिसम्म भारतमा महामारीको रूप लिने गरेको डेङ्गे रोग अहिले नेपालका लागि पनि समस्या बनेको छ। अहिले धरान तथा आसपासका सहर जस्तै बिराटनगर, इटहरी लगायत

विषालु च्याउले लियो छ जनाको ज्यान

रामपुर – पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा बिरामी परेकामध्ये ६ जनाको ज्यान गएको छ। अघिल्लो शुक्रबार च्याउ खाँदा केही बिरामी परेका थिए। जङ्गली विषालु च्याउ पकाएर खाएकामध्ये निस्दी

हङ्‍कङको विरोध प्रदर्शन – यसरी भयो सुरु

हङ्‌कङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले प्रहरी र प्रदर्शनकारीबीच विवाद चर्काएको छ। प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेपछि प्रहरीले रबरका गोली चलाएको थियो। तर यो