मुख्य डेस्क, Author at Himal Post - Page 492 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

संसदको समय खेर फाल्नु जनअभिमतको दुरुपयोग – डा. बाबुराम भट्टराई

काठमाडौँ – सङ्घीय समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको अभिमतको दुरुपयोग भएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै डा. भट्टराईले जनताको हितमा

प्रतिनिधिसभा बैठक अवरोधः सही कि गलत ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले

प्रेस विज्ञप्ति अब संस्कृतमा पनि

हिमालपोस्ट/काठमाडौँ भारतको उत्तरप्रदेश सरकारले अबदेखि संस्कृत भाषामा पनि प्रेस विज्ञप्ति निकाल्ने भएको छ। अहिलेसम्म प्रेस विज्ञप्ति हिन्दी अङ्ग्रेजी र उर्दूमा निकालिन्थ्यो। संस्कृत भाषामा जारी गरिएको पहिलो प्रेस नोट सूचना विभागले

गर्मीले विद्यालयहरू बन्द

उखरमाउलो गर्मीका कारण पश्चिमी तराईका विद्यालयहरू बन्द गरिएका छन्। बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। पश्चिम तराईको भैरहवामा यो हप्ता छ वर्षयताकै उच्च तापक्रम मापन गरिएको थियो। मौसम पूर्वानुमान महाशाखाका

बिहारमा मृत्यु हुने बालबालिका सङ्ख्या – १०८, मुख्यमन्त्री नितिश दौडाहामा

हिमालपोस्ट/काठमाडौँ एक्युट इन्सेफलाइटिस सिन्ड्रम(मस्तिष्क ज्वर) बाट मर्ने बालबालिकाको सङ्ख्या १०८ पुगेको छ। नितिश कुमारले आज मुजफ्फरपुरस्थित श्री कृष्ण मेडिकल कलेजको दौडाहा गरेका छन्। बिरामी परेका मध्ये ८९ जना बालबालिकाको मृत्यु

कर्णाली नदीमा १० यात्रु सवार जिप खस्यो

काठमाडौँ खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १० जना सवार रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको छ। प्रहरीले दिएको जानकारी अनुसार तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु

प्र.म.को काम बोल्ने हैन, जबाफ दिने हो – शेरबहादुर देउवा

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीभन्दा पहिले आफूहरूले बोल्न पाउनु पर्ने जायज माग राखेर संसदमा विरोध जनाएको स्पष्ट पारेका छन्। सभामुख महराले

माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पहिलो पेनस्टक पाइप जडान, तीव्र गतिमा अघि बढ्दै आयोजना

गोँगर (दोलखा) – स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण

प्र.म.ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ राख्‍ने भएका छन्। ‘संसदमा जे विषयमा सम्बोधन गर्ने तयारी थियो। त्यही

मस्तिष्क ज्वरले लियो १०० भन्दा बढी बालबालिकाको ज्यान

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका

२०१९ महिला विश्वकप फुटबल : महिलाबाट पुरुषले सिक्नुपर्ने कुरा !

महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो। तर कुनै पनि खेलाडीले त्यसको निराशालाई

प्र.म. ओलीद्वारा दुःख व्यक्त

हिमालपोस्ट/काठमाडौँ आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी काङ्ग्रेसको अवरोधका कारण सम्मानित संसदलाई युरोप भ्रमणलगायत अन्य विषयमा जानकारी गराउन नपाएकामा दुःख व्यक्त गरेका हुन्। उनले ट्वीट गर्दै लेखेका छन्-  प्रतिपक्षी नेकॉले रोष्ट्रम