
(रासस) चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच किर्गिस्तानमा भेटवार्ता भएको छ। किर्गिस्तानको राजधानी बिश्केकमा सुरु भएको साङ्घाई को-अपरेसन अर्गनाइजेसन (SCO) को दुई दिने सम्मेलनका बेला अलग्गै भेटवार्ता

काठमाडौँ – काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिने विवादित पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। सङ्घीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको

गुठीको सुरुवात लिच्छवीकालदेखि भएको हो। चावहिल बौद्धस्तुपको छेउमा रहेको शिलालेख अनुसार गुठीको सुरुवात वि.स. ५१७ मा भएको हो। त्यतिबेला मानदेवले तिलगङ्गा नजिक मन्दिर पनि बनाएका रहेछन्। पहिला हरेक नेवारहरू एउटा

हिमालपोस्ट/काठमाडौँ प्रधानमन्त्री नरेन्द्र मोदी सङ्घाई सहयोग सङ्गठन(SCO) मा सहभागी हुनका लागि किर्गिस्तानको राजधानी बिस्केक पुगिसकेका छन्। मोदीका यात्राहरूसँगसँगै उनको विदेश नीतिसँग जोडिएका प्राथमिकताहरू स्पष्ट भैरहेका छन्। बिस्केकमा उनले क्षेत्रीय सङ्गठनहरूलाई
हिमालपोस्ट/काठमाडौँ भारत बिहारमा यस महिना दर्जनौ बालबालिकाहरूको मृत्यु भएको छ। तिनीहरूको मृत्युको कारण भने लिचीमा पाइएको विषाक्त पदार्थ हो भन्ने आशङ्का रहेको छ। बितेका दस दिनमा ३१ बालबालिकाको मृत्यु भएको

काठमाडौँ – स्वर्गद्धारी आश्रम सहित विभिन्न सङ्घ–संस्थाले विवादास्पद गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले गुठीको सम्पत्ति हत्याउने विधेयक फिर्ता नलिए कडा आन्दोलनमा

काठमाडौँ – बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद गगन थापाले १२ वर्षको अवधिमा उच्च माध्यमिक तहमा मात्र १०,४४,००० विद्यार्थी हराएको बताएका छन्। उनले ०६४ मा कक्षा १ कक्षामा भर्ना भएकामध्ये १२

बलिउड सुपरस्टार अमिताभ बच्चनले भारतको बिहार राज्यका २१०० किसानको ऋण चुक्ता गरिदिएका छन्। ‘एउटा अर्को वचन पूरा गरेँ। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण

-गनेस पौडेल ‘पुरुष सुक्त’मा भनिएको छ ‘चन्द्रमा मनसो जात’ अर्थात् चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ। एक असामान्य मानसिक अवस्थालाई अग्रेजीमा ‘ल्युनासी’ भनिन्छ जो चन्द्रमा

अरबियन सागरमा उत्पन्न भएको आँधी ‘वायु’ भारतीय राज्य गुजराततर्फ बढिरहेको छ। सो आँधी गुजरातमा जुन १३ तारिखमा प्रवेश गर्ने मौसम विभागको अनुमान छ। आँधीका पूर्व सङ्केतहरू आजै देखिन थालेका छन्।

लोकसेवा आयोगले हालै गरेको विज्ञापन रोक्न एउटा संसदीय समितिले दिएको निर्देशनको विरोधमा काठमाण्डूको माइतीघरमा मङ्गलवार प्रदर्शन भयो। लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले गरेको प्रदर्शनमा सयौँ परीक्षार्थीले सहभागिता जनाएको देखियो।