मुख्य डेस्क, Author at Himal Post - Page 351 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

ओलीलाई भेट्न पूर्वराजाले अस्पतालमा प्रतिनिधि पठाएपछि…

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले चिन्ता ब्यक्त गरेका छन् । शाहले मंगलबार आफ्ना प्रतिनिधिलाई अस्पतालमै पठाएर स्वास्थ्य लाभको शुभकामना दिन लगाएका छन् । पूर्वराजा

उपेन्द्र यादवले भने: राजपा आउँछ भने म छोड्न तयार छु

काठमाडौं- उपप्रधानमन्त्री उपेन्द्र यादवले अनौठो प्रस्ताव राखेका छन् । उनले राजपा नेपाल सरकारमा आए आफू छोड्न तयार रहेको बताएका छन् । एक टेलिभिजनको मंगलवार राति प्रशारण हुने कार्यक्रममा कुरा गर्दै

अनौठो अफर: ‘घर किन्दा श्रीमती सित्तैमा’

एजेन्सी – व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु राखेर ग्राहकको मन लोभ्याएको त हामीले देखे सुनेकै छौं । कतिपय उपभोक्ता त्यस्ता विज्ञापनको लोभमा परेका हुन्छन् । तर संसारमा यस्ता

८० घण्टाका मुख्यमन्त्री: महाराष्ट्रकाे सरकार ढल्याे

एजेन्सी– भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन्। भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो।

कर्मचारीले सरकारी उद्योगहरू ध्वस्त बनाए: लेखराज भट्ट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार रहेको बताएका छन् । कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उनको भनाइ

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं- चौध वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको

सागमा पदक जित्नेलाई सरप्राइज सम्मान गरिने

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने नेपाली खेलाडीलाई उचित सम्मान दिने आश्वासन दिएका छन्।  खेलकुद मन्त्रालयले त्यसको लागि प्रस्ताव गरिसकेको जानकारी दिदै अर्थमन्त्री खतिवडाले उक्त

प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालको यस्तो विज्ञप्ति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उनको अवस्था स्थिर रहेको बताइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रि.वि. शिक्षण अस्पतालले जनाएको

भोजपुरका अमिन राईको कोरियामा ज्यान गयो

भोेजपुर – भोजपुरका एक युवाको कोरियामा मृत्यु भएको छ। रोजगारीका लागि कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का ३५ वर्षीय अमिन राईको कोरियामा ज्यान गएको हो। अमिनको सोमबार ज्यान गएको

प्रधानमन्त्री आईसीयूमा: कम्तिमा तीन दिन अस्पतालमै राखिने

काठमाडौं : प्रधानमन्त्री ओलीको अप्रेशन सम्पन्न भएको छ । एपेन्डिसाइटिसको अपरेशन प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेललाई गोप्य भेटी प्रदेशको नाम र राजधानी राख्नेबारे सुझाव दिएका छन् । स्रोतका अनुसार उनीहरूबीच भएको गोप्य

थिएटरभित्र प्रधानमन्त्री: अप्रेशन जटिल, त्रिविबाट टोली मगाइयो

काठमाडौं : एकाएक एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन गर्न थिएटरभित्र लागिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन तयारी गरिएको