
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताएकी छिन्। राष्ट्रिय सहकारी विकास बोर्डले सोमबार आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रमा रहेका

काठमाडौं- सुनको भाउ घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज मङ्गलबार ७१ हजार २ सय रुपैयाँमा

बाँके- गए राति सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क १ प १०६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मनिकेश गौतमको घटनास्थलमै मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१

काठमाडौं- आज केही विदेशी मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०७ पैसा रहेको छ। सोमबार डलरको भाउ खरिददर

काठमाडौं । विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । सोमबार अन्तिम पटक दिइएको २४ घण्टे अल्मिेटममा समेत

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीलाई एपेन्डिसाइटिस को समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना

काठमाडौँ । देउवापछि लगत्तै पोखरा पुगेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीलाई राष्ट्रघाती भन्ने देउवालाई राम्रो दनक दिएका छन् । दनक दिने कुरामा बाँस्कोटा ओली भन्दा माहिर छन् । त्यसैले उनलाई सरकारको

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि होटल र खेलस्थलको टुंगो लागेसँगै ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले होटल र खेलस्थलको टुंगो

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै ५ सय प्रतिशतले महँगो भएको छ। भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो। कालीमाटी फलफूल तथा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ। गत कात्तिक १३ गते पदबाट

काठमाडौं- सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए। उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु।’ नजिकका मान्छेले राखेको

काठमाडौं । रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणपत्र सोमबार समकक्षी रुसी विदेशमन्त्री सेरग्रे लाभ्रोभालाई