मुख्य डेस्क, Author at Himal Post - Page 3 of 575 Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

मुख्य डेस्क

एकाएक किन रद्द गरियो अमेरिकी राष्ट्रपति बाइडनको भ्रमण ?

अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल भ्रमणको निम्तो

हरि अर्याल बुटवल उद्योग बाणिज्य संघको नयाँ अध्यक्ष चयन

बुटवल । हरि प्रसाद अर्याल बुटवल उद्योग बाणिज्य संघको नयाँ अध्यक्ष चयन भएका छन्। प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै उद्योग बाणिज्य संघको २५ औं अधिबेशनबाट अर्याल विजयी भएका हुन ।

आज राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत

काठमाडौं । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नेपाल सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्

महेश बस्नेतले भने- दुर्गा प्रसाईंलाई युवाले तह लगाए

नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई ‘युवाले तह लगाएको’ टिप्पणी गरेका छन्। प्रसाईंलाई केही व्यक्तिहरूले कालो मोसो दलेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार

गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरहरू पुनः नियन्त्रणमा

जेरुसेलम । इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतंककारीहरूलाई लखेट्न भएको संघर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको

अब नेताहरू देश छाडेर भाग्नुपर्ने स्थिति आउँदैछ- राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयतालाई अब घिसारेर

माओवादी केन्द्र र एमालेबीच फेरि एकता हुनसक्ने वर्षमान पुनको संकेत

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र र एमालेबीच फेरि एकता हुनसक्ने बताएका छन् । उनले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने

नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो- विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन

इजरायलबाट भारत जाने र आउने उडान बन्द

हमासको आक्रमणले इजरायलको अवस्था भयावह भएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार साथै, इजरायलबाट भारत जाने र आउने उडान पनि बन्द

‘आतङ्कवादी आक्रमण’पछि नेपालले भन्यो- हामी इजरायल सरकारको साथमा छौँ

काठमाडौँ । नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार साँझ एक प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा भएको ‘आतङ्कवादी आक्रमण’को आलोचनासहित नेपाल सरकार

गाजापट्टी क्षेत्रमा कम्तीमा ३०० जनाको मृत्यु

जेरुसेलम । इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी

बुटवल उवासंघ अधिवेशन- अर्याल समूहलाई उद्योगी, व्यवसायीको साथ

बुटवल- २२ असोज देखि बुटवल उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै आफ्नो