मुख्य डेस्क, Author at Himal Post - Page 2 of 575 Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

मुख्य डेस्क

यो दशैँमा भायानेटको उपहार मेला

भायानेटले इन्टरनेटले यस वर्षको दशैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको छ।

‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाउनेको सम्झनामा पोर्चुगलमा दीप प्रज्वलन

बिशाल पाण्डेयपोर्चुगल । भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा पोर्चुगलको मारिना दास ओन्दासमा दीप प्रज्वलन गरिएको छ । नेपाली समाज मारिना दास ओन्दसको आयोजनमा

सरकारको नयाँ विधेयकपछि ‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

काठमाडौं- ‘नेपाल क्यान’ले सबै अनलाइन विक्रीकर्ताको लागि निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने भएको छ

कमेन्ट अफ गरेर मेयर बालेनलाई उपदेश सिकाउँदै उपमेयर डंगोल

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सोमबार बिहान फेसबुकमा लामो स्टाटस लेखिन् । मेयर बालेन शाहलाई उपदेश सिकाउँदै लेखिएको उक्त स्टाटसमा उनी आफुले भने कमेन्ट अफ गरेकी छन् । उपमेयर

केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष बन्ने दाबी

नेकपा एमालेमा नेतृत्वको बहसले नयाँ बहस भैरहेको बेला एमालेकै एक नेताले केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष हुने दाबी गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले

मेयर बालेन शाहले उद्घाटन गरे सिंहद्वार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ऐतिहासिक सिंहद्वार उद्घाटन गरेका छन् । शनिबार एक समारोहका बिच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।उद्घाटन गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) देशकै प्रमुख व्यापारिक

नेपालमा भेटियो मिथेन ग्यासको विशाल भण्डार

दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई

माओवादी केन्द्रबाट चुनाव जितेका ४५ पालिका प्रमुख विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं- सर्वोच्च अदालतको आदेश अबहेलना गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका पालिका प्रमुख र वडाध्यक्षहरू विरुद्ध रिट दर्ता भएका छन्। सर्वोच्च अदालतको आदेश विपरीत फागुन १ गते ‘जनयुद्ध दिवस’

अब कसैसँग गठबन्धन गर्दैनौँ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । प्रेस सेन्टर मोरङले बुधबार तराई–मधेसकेन्द्रित अभियान सुरु गरेपछि विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा

पश्चिम नवलपरासीमा तनाव- प्रहरीको गाडी जलाइयो

काठमाडौं- दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर तनावग्रस्त बनेको छ। दुई समुदायका युवायुवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार साँझ झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ

बाबुराम भन्छन्- नयाँ शक्ति बनाउने अभियानमा असफल भएँ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगामी विचारसहितको नयाँ शक्ति बनाउने काममा आफूहरू असफल भएको बताएका छन्। उनले नयाँशक्तिको आवश्यकता महशुस गरेर प्रयत्न गरे पनि पुरानै शक्तिलाई साथमा लिएर

कोशी विद्रोहले कांग्रेसभित्र हङ्गामा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा भएको विद्रोहको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्। सोमबार देउवाले धुम्बाराहीमा पार्टीका उपसभापति र महामन्त्रीहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशीमा माओवादीका