हरि अर्याल बुटवल उद्योग बाणिज्य संघको नयाँ अध्यक्ष चयन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हरि अर्याल बुटवल उद्योग बाणिज्य संघको नयाँ अध्यक्ष चयन



बुटवल । हरि प्रसाद अर्याल बुटवल उद्योग बाणिज्य संघको नयाँ अध्यक्ष चयन भएका छन्।

प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै उद्योग बाणिज्य संघको २५ औं अधिबेशनबाट अर्याल विजयी भएका हुन ।

मंगलबार विहान सम्पन्न मतगणनामा पदाधिकारीमा पनि अधिकांश अर्याल प्यानलकै विजयी भएका छन् । अर्याल विजयी बारे केही बेरमा आधिकारिक घोषणा गरिदैछ ।

सोमबार सम्पन्न भएको मतदानमा कुल १ हजार ५०६ मत खसेको थियो ।