मुख्य डेस्क, Author at Himal Post - Page 276 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

कुलमान भन्छन्: भारतलाई १९ रुपैयाँ १९ पैसा प्रतियुनिटमा बिजुली बेचिरहेका छौँ

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग विद्युतको कारोबार गर्दा नेपाललाई ठूलो फाइदा बहेको बताएका छन् । उनले उर्जा आदानप्रदानबाट भारतले भन्दा बढी नेपालले फाइदा लिइरहेको समेत बताएका

देउवाले डाके मन्त्रिपरिषद बैठक, आज विशेष निर्णय हुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। दिउँसो १ बजे बस्ने गरी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा देवाले बैठक बोलाएका हुन्। आजको मन्त्रिपरिषद् बैठक विशेष हुने बताइएको छ

नारा ‘बेटी पढाऊ, बेटी बचाऊ’- काम ‘साढे १० करोड भ्रष्टाचार’

‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो पवित्र नारा लिएर मधेश प्रदेश सरकारले १० करोड बढी भ्रस्टाचार गरेको पुष्टि भएको छ । मधेश प्रदेश सरकारले चलाउँदै आएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

लुम्बिनीका प्रभावशाली नेता अर्जुन कुर्मी दलबलसहित कांग्रेसमा प्रवेश

बुटवल- लुम्बिनीका प्रभावशाली अभियन्ता तथा युवा नेता अर्जुन कुर्मी दलबलसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक समारोहकाबीच कुर्मी लगायतका सयौँ युवा कांग्रेसमा प्रवेश गरेका हुन् । लुम्बिनीमा निकै

नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीमाथि दबाव

काठमाडौं- नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दबाव बढेको छ । सार्वजनिक रूपमै नागरिकता विधेयकको विरोध भैरहेका बेला केही दलहरूले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् बुधबार नेकपा क्रान्तिकारी माओवादीसहित पाँच

सर्वसाधारणबाट करोडौँ ठग्ने मेरिगोल्ड म्यानपावरलाई कारबाही

काठमाडौं- सर्वसाधारण ठग्ने म्यानपावर कारबाहीमा परेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारण ठग्ने म्यानपावरलाई कारबाही गरेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३८ जनाबाट करिव

बैठकमा देउवाले प्रचण्ड-नेपाललाई बोल्नै दिएनन्- एक्लै प्रस्ताव ल्याए, एक्लै निर्णय गरे

काठमाडौं- निर्वाचनको मितिबारे छलफल गर्न बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई बोलाएको बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्नै दिएनन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिमा सहमति जुटाउन बसेको सत्ता

ज्योतिषले दिएकै मितिमा चुनाव गर्न देउवाको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना ज्योतिषले दिएकै मितिमा निर्वाचन गर्न प्रस्ताव गरेका छन् । उनले आगामी मंसिर ४ मा संघ तथा प्रदेशको एकै पटक चुनाव गर्ने मिति प्रस्ताव गरेका छन् ।

सीपी मैनालीले भने: देश बचाउने भए ओलीलाई देशको जिम्मा दिनुपर्छ

नेकपा मालेका महासचिव सीपी मैनालीले अब देशलाई ओलीको नेतृत्व चाहिएको बताएका छन् । उनले देश जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व चाहिएको बताए । २५ औं तुलसीलाल अमात्य स्मृति

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि नेपालमा घट्दैन: आयल निगम

नेपाल आयल निगमले अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि मूल्य घटाउन नसकिने जनाएको हो ।

डेढ महिना बन्द हुने भयो मनकामना केवलकार

काठमाडौँ- मनकामना केवलकार डेढ महिनासम्म बन्द हुने भएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै केबलकार बन्द हुने जनाएको छ । आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म

मन्त्रालय भित्र छुट्टै थियो ‘गोल्ड मेडलिस्ट’ उपसचिवको ‘रवाफ’

काठमाडौं- साढे २२ लाख घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ‘गोल्ड मेडलिस्ट’ हुन् । तर उनी ‘गोल्ड मेडलिस्ट’ उपसचिव भने होइनन, अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ हुन् ।