मुख्य डेस्क, Author at Himal Post - Page 277 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

प्रधानमन्त्री देउवाले रोके कर्मचारीले लिइरहेको अनावस्यक सुविधा

काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीले पाउने अनावस्यक सुविधामा लगाम लगाएका छन् । कानुनले व्यवस्था गरेका भन्दा अन्य कर्मचारीले सरकारी सुबिधा लिएको गुनासो बढिरहेका बेला देउबाले यस्तो लगाम लगाएका हुन् ।

बीबीएलमा नेपालबाट सन्दीप लामिछाने मात्रै नोमिनेटेड

काठमाडौँ- बिग बाँस लिग (बीबीएल) को ड्राफ्टका लागि नेपालबाट सन्दीप लामिछानेको मात्रै नोमिनेसन भएको छ । अष्ट्रेलियामा हुने १२ औँ संस्करणको बिग बाँस लिगका लागि उनी नोमिनेसनमा परेका हुन् ।

‘गोल्ड मेडलिस्ट’ उपसचिव काण्डले सिंहदरबारभित्र सन्नाटा

काठमाडौं- गोल्ड मेडल पाएका नेपाल सरकारका एक जना उपसचिव ठूलो घुस रकमसहित पक्राउ परे । पर्यटन व्यवसायीसँग घुस मागेको सूचनाका आधारमा उपसचिव प्रमोद नेपाल पक्राउ पर्दा सिंहदरबारभित्र सन्नाटा नै छाएको

सुनसान छन् बागलुङका होमस्टे

खेमराज गौतम – गलकोट(रासस): बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका

मन्त्रालयको एउटा रोचक प्रसंग- जब मन्त्रीकै फाइल आठ महिना रोकियो

काठमाडौँ – एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए÷नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला ? आम मानिसको जिज्ञासाको विषय हो यो । यसको

निर्वाचनको मितिबारे देउवाले गरे ज्योतिषसँग परामर्श, ज्योतिषले दिए यस्तो सुझाव

काठमाडौं- संघीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई दबाब परिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले उनका ज्योतिषी सुरेशचन्द्र रिजालसँग परामर्श गरेका छन् । सबैजसो निर्णय लिँदा आफ्ना ज्योतिषसँग परामर्श गर्ने प्रधानमन्त्री

गौतमश्री सहकारीका अध्यक्षले भने- भागेका छैनौँ, देश बाहिर छौँ

काठमाडौं- जनताको करोडौँ रकम कुम्ल्याएर भागेका भनिएका गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले आफूहरू नभागेको बताएका छन् । उनले भागेको भन्ने समाचार भ्रामक भएको र आफू सम्पर्कमै

नारायणी नदीमा खतरा बढ्यो, उच्च सतर्कता अपनाउन सर्कुलर

नारायणगढ- नारायणी नदीमा खतराको तह बढेको भन्दै सतर्कता अपनाउन सर्कुलर गरिएको छ । नदीमा पानीले सतर्कता तह पार गर्न लागेको बताइएको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रले जलसतह

कार्यकर्तालाई आन्दोलनमा पठाएर पशुपतिमा ओलीको धर्मकर्म

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध जनप्रदर्शन गर्ने तयारी केहीदिन अगाडि नै गरेको थियो । काठमाडौंको बसन्तपुरबाट सुरू गर्ने जनप्रदर्शन शान्तिबाटिकासम्म पुग्ने तयारी थियो ।

सुरक्षाको माग गर्दै प्रहरीमा पुगे हर्क साम्पाङ

विराटनगर- धरानका मेयर हर्क साम्पाङ शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा पुगेका छन्। सहकारी संघर्ष समितिका नाममा केहि स्थानीयले कार्यालयमा तोडफोड गरेपछि उनले प्रहरीकोमा पुगेर किटानी जाहेरी दिएका हुन् । मेयर

नाग पञ्चमी : नागको पूजा गरे के हुन्छ ? वैदिक सनातन धर्ममा के छ ?

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी हिन्दु परम्पराअनुसार आज नागको पूजा अर्चना गरी मनाइंदै छ । घरका मूलढोकामा नागको टाँसेर मनाइने नाग पञ्चमीको हिन्दू समाजमा

मुम्बई प्रहरीले दियो सलमान खानलाई बन्दुक राख्ने लाइसेन्स

मुम्बई- भारतीय सुपरस्टार सलमान खानले बन्दुक राख्ने अनुमति पत्र (लाइसेन्स) पाएका छन् । मुम्बई प्रहरीले खानलाई बन्दुक राख्ने अनुमति दिएको हो । लगातार धम्की आउन थालेपछि सलमानले प्रहरीसँग बन्दुक राख्ने