
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताएका छन्। आइतबार चितवनमा आयोजित एक कार्यक्रमका

दाङ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही कुलमोडमा आइतबार अपराहन्न बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । नेपालगञ्जदेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना ४ ख

रबिन्द्र यादव/ नवलपरासी पश्चिम साउनको बाढीमा नारायणी नदिमा बगेर भारतिय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा मध्ये एउटा गैडा सुस्ताबासीले शनिवार सुस्ता भुमिमा फर्काउन सफल भएका छन ।

काठमाडौं : सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ। मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । शनिबार बसेको स्थायी समिति बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा नेता वामदेव गौतमले पूरक प्रस्ताव पेस गरेका छन् । ६ महिनापछि शनिबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा अध्यक्षद्वय

काठमाडौं। चालु आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए ।

सीताराम चौधरी, कपिलवस्तु । पश्चिम डडेलधुरामा एनसेलको टावर बनाएर फर्किएको ना ६ ख ५८१२ नम्बरको ट्रक चन्द्रौटा राजस्व चेकप्वाइन्टमा रोकिंदा एक्कासी धुँवाको मुस्लो देखियो । ट्रकमा आगो लागेको ट्रक चालक,

विशाल पाण्डेय / सुखड,कैलाली । थारु गीत संगीतको क्षेत्र बाट एकाएक चर्चामा आएका गायक तथा मोडेल हुन् कैलालीका नरेश जोगी । विभिन्न थारु तथा नेपाली गरि २ दर्जन भन्दा बढी

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा सरकारले जनतालाई दण्डित गरेको गम्भिर आरोप लगाएका छन् । जनताले नेकपालाई चुनाव जिताएर पठाएकोमा पुरस्कृत गर्नुपर्नेमा करलगायत अनेकौं बाहानामा दण्ड दिएको उनले बताए

काठमाडौं– नेकपा केन्द्रीय कार्यालयमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्षहरूलाई टक्कर दिँदै नेता बामदेब गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले

आजदेखि नेकपाको स्थायी समिति बैठक सुरु हुँदैछ । बैठकमा सरकारको समीक्षाले प्राथमिकता पाउने निश्चित छ । नेकपाको एउटा पक्ष सरकार र पार्टी संचालनको शैलीबाट असन्तुष्ट छ । असन्तुष्ट पक्षमध्येका झलनाथ