हिमालपोस्ट, Author at Himal Post - Page 1922 of 3110 Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

हिमालपोस्ट

ओली कै कारण पार्टी र देश कमजोर बन्यो :गौतम

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आज १० जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बैठकको सुरुवातमै सदस्य बामदेव गौतमले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी

नेकपाका अधिकांश नेताहरु ओली -प्रचण्ड विरुद्ध आक्रामक

काठमाडौं-शनिबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबारदेखि सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये

पशुपति र मञ्जुलाई यति धेरै गाह्रो किन भयो ? (भिडियो समेत)

पशुपति शर्मा र मञ्जु पौडेल साङ्गीतिक जगतका लोकप्रिय नाम हुन् । दर्शक श्रोतालाई आफ्नो कला र गलाले प्रसन्न पार्ने कार्यमा उनीहरू तल्लीन छन् भन्ने नयाँ उदाहरण भर्खरै रिलिज भएको गाह्रो

नेपाल आफैले किनेको भनिएका वाइड बडी विमानहरू भाडामा पो रैछन !

काठमाडौं। नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । विमानको

कांग्रेसमा उठ्यो हिन्दु धर्मको एजेण्डा ,६ सय नेताले गरे ‘हिन्दु राष्ट्र’को लागि हस्ताक्षर

काठमाडौं– कांग्रेस महासमितको जारी बैठकमा धर्मको एजेण्डाले प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’ को विरोध गरे । धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले

पेस्तोलसहित बझाङमा एकजना पक्राउ

बझाङ । बझाङ जिल्लाको थलारा गाँउपालिकामा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । बझाङ जिल्लाको थलारा गाँउपालिका वडा नँ ६ पिखेत नुवाघरका ५६ वर्षीय प्यारु मिजार पेस्तोलसहित आइतबार पक्राउ परेका हुन्

अध्यक्षको जिम्मा प्रचण्डलाई मात्र दिनुपर्छ भनेपछि बामदेव सँग ओली रुष्ट !

काठमाडौं। नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका

नेकपा फुटाउने यस्तो योजना !

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार राजधानीमा माओवादी केन्द्रले पार्टीको आठौँ महाधिवेशनको बारेमा जानकारी दिन

नेपालमा भारु नोट बन्द भारतमा हल्लीखल्ली

काठमाडौं । नेपालमा सरकारले भारु १ सय भन्दा माथिका नोट प्रचलनमा रोक लगाएको विषयले छिमेकी भारतमा निकै हल्लीखल्ली मच्चिएको छ । सबैजसो भारतीय सञ्चार माध्यमले यसबारेमा निरन्तर रुपमा समाचार प्रकाशन–प्रसारण

नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा ।

कर्ण अधिकारी,मकाउ चीन। चीनको स्वशासित क्षेत्र हङकङमा सम्पन्न भएको मुई थाई च्याम्पियनसिपमा नेपाली खेलाडी शङ्कर धमलाले गोल्ड मेडल( स्वर्ण पदक ) जितेका छन्। ६७ के जी समूहमा प्रतिद्वन्द्वी हंगकंगका लिन

योगेश भट्टराईको लोकप्रिय काम ,गर्लान त अरु नेताले पनि सिको ?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले घरभाडा लिने सांसदहरुको सूचीमा आफ्नो पनि नाम आउँदा आश्चर्यमा परेको बताएका छन् । आइतबार प्रकाशति एक दैनिक पत्रिकामा काठमाडौँमा घर भएर पनि संसद सचिवालयबाट घरभाडा

प्रचण्डलाई हेर्दै ओलीले भने ‘मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुन्थ्यौ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा का दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोसिस गरिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल