हिमालपोस्ट, Author at Himal Post - Page 1924 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

नुवाकोट दुर्घटना : मृत्यु हुने सबै २० जनाको सनाखत (नामावली सहित)

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको

यी विषयमा छलफल गरी नेकपाको सचिवालय बैठक सम्पन्न

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रिय सदस्यहरुलाई अधिकार दिने, पार्टी सुदृढीकरण गर्ने र पार्टीलाई

३३ किलो सुनकाण्ड :भारतको कोलकत्तामा भेटियो

काठमाडौं – भारतको कोलकत्तामा ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार

आज शनिबार नगर्नुस यी काम !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने

नेकपामा हङ्गामा :यी चार नेता एकातिर ,ओली प्रचण्ड अर्को तिर

काठमाडौं । स्थायी समिति बैठकका लागि अध्यक्षद्वय ओली र प्रचण्ड तथा चार शीर्ष नेताहरू नेपाल, खनाल, गौतम र श्रेष्ठले छुट्टाछुट्टै तयारी गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ

देउवा–पौडेल समूहबीच घम्साघम्सी

काठमाडौं। नेपाली कांग्रेसमा पदाधिकारीको संख्यामा विवाद अन्त्यको चरणमा पुगेको छ । नेताहरूका बीच निर्वाचन प्रक्रियालाई लिएर विवाद रहेको छ । सभापति शेरबहादुर देउवाले सहमतिमा विधान मस्यौदाको प्रतावालई महासमिति बैठकमा लैजाने

अब नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने

काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन । अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो । अब भने नेपाल आफैंले

नुवाकोटमा मिनिट्रक दुर्घटना: ज्यान गुमाउनेको संख्या २०

नुवाकोट – घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । दुप्चेश्वर गाउँपालिकाको शिखरवेसीको सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर

नेकपा भित्रै असन्तुष्टि ,प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब

काठमाडौं — सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढेको छ। शनिवार सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो

नुवाकोटमा मिनी ट्रक दुर्घटना,१६ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना

देउवा र पौडेलबीच महासमिति बैठकको मुखमै पानी बाराबारको स्थिति उत्पन्न

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच महासमिति बैठकको मुखमै पानी बाराबारको स्थिति उत्पन्न भएको छ । पदाधिकारी संख्या र चयन प्रक्रियाबारेको विवाद

शृङ्खला खतिवडा पहिलो महिला प्रधानमन्त्री बन्ने

काठमाडौं । विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी शृङ्खला खतिवडाले पहिलो महिला प्रधानमन्त्री बन्ने आफ्नो भावी लक्ष्य रहेको बताएकी छिन् । ‘मिस वल्र्ड त बन्न सकिन तर पहिलो नेपालको पहिला