पुस लाग्यो, खोइ पानी जहाज प्रधानमन्त्री ज्यु ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पुस लाग्यो, खोइ पानी जहाज प्रधानमन्त्री ज्यु ?



काठमाडौं। चालु आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ ।

प्रधानमन्त्रीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदिको स्थलगत अध्ययनसमेत छैन ।

नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन् ।