हिमालपोस्ट, Author at Himal Post - Page 1908 of 3110 Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

हिमालपोस्ट

कैलालीको सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रिया अनिश्चित

प्रधानाध्यापकको ढिलासुस्तीले कैलालीको एक सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रिया अनिश्चित बन्दै गएको छ । बिज्ञापन प्रकाशित गरेको महिनौं बितिसक्दा समेत सम्बन्धित विद्यालय प्रअले ध्यान नदिएपछि छनोट प्रक्रिया लम्बिदै गएको हो

कादर खानको अस्पताल मै मृत्यु

बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा

हातेमालोद्वारा गरिब तथा विपन्नलाई लत्ताकपडा वितरण

दिल्ली। भारतको राजधानी दिल्लीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको  सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले क्रिस्मसको अवसर पारेर मङ्गलवार गरिब तथा विपन्न वर्गहरूका लागि कपडा सङ्कलन एवं वितरण कार्यक्रम सम्पन्न गरेको छ। ‘

इण्डिया ओपन कप इन्टरनेशनल तेकवाण्डो च्याम्पियनसिपमा नेपाललाई ३० स्वर्ण पदक

नयाँ दिल्ली  दिल्लीमा सम्पन्न २०१८  इण्डिया ओपन कप इन्टरनेशनल तेकवाण्डो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरी नेपालले ३० स्वर्ण पदक हाँसील गरेको छ । दिल्लीको तालकटौरा स्टेडियममा अल इण्डिया तेकवाण्डो डोजाङद्वारा आयोजित

आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मोरङ: विराटनगरमा एक शिक्षकलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

विवेकशील साझा पार्टीमा गम्भीर मतभेद,रवीन्द्रविरुद्ध उज्ज्वलका ७ आरोप

काठमाडौं । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई

आज राष्ट्रिय टोपी दिवस ,विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ। राष्ट्रिय टोपी दिवसको अवसरमा राजधानी लगायतका

पोखरामा एक महिलाले शरीरमा मट्टीतेल छर्केर आगो लगाईन

कास्की । पोखरामा एक महिलाले शरीरमा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी छन । पोखरा पृथ्वी चोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल छर्केर शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन

हाम्रो पहिचान नेपाली टोपी

कर्ण अधिकारी। “नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान” भन्ने नारा सहित सन २०१४ को जनवरी १ तारीक अर्थात् पौष १७ गतेका दिन देखि मनाउन सुरु गरिएको टोपी

पूर्वमण्डलेले नेपाली कांग्रेसलाई राष्ट्रियता कसरी जोगाउने भनेर सिकाउनु पर्दैन :थापा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले राप्रपाका अध्यक्ष कमल थापालाई नेपालको राष्ट्रियताका बारेमा कांग्रेसलाई नसिकाउन सचेत गराएका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको

पारस र राजपरिवारका बीचमा झगडा !

काठमाडौँ । पूर्व युवराज पारसविक्रम शाहको चालिसौं शुभजन्मोत्सव मनाउन भनेर उनको सम्पूर्ण परिवार केही दिन अगाडि नै पोखरा पुगेको थियो । यसरी अंग्रेजी नयाँ वर्ष बर्ष २०१९ सँगै पारसको शुभजन्मोत्सव

पूर्व राजाको छाँयाबाटै सांसदहरु आतंकित !

काठमाडौं । २०६३ सालमा जारी भएको अन्तरिम संविधानले नै २४० वर्ष पुरानो राजतन्त्र समाप्त पारेको थियो । अन्तरिम संविधानले राजतन्त्र समाप्त पारेको घटनालाई २०७२ साल असोज तीन गते संविधानसभाले जारी