हिमालपोस्ट, Author at Himal Post - Page 1909 of 3110 Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

हिमालपोस्ट

बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना विजयी

काठमाडौं । बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना विजयी हुनभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट हसिना लगातार तेस्रो कार्यकालका लागि विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । संसदको ३५०

गोविन्द केसी फेरी अनसन बस्ने !

काठमाडौं । डा. गोविन्द केसीले सरकारसँग भएको सम्झौता बमोजिम चिकित्सा विधेयक नआए सत्याग्रह थाल्ने घोषणा गर्नु भएको छ । बुधबारदेखि १६ औँ सत्याग्रह घोषणा गरिएको छ । राजधानी दैनिकमा समाचार

नेकपा भित्रै तीन गुट रहेको तथ्य सार्वजनिक

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल

निर्देशनअनुरुप काम नगर्ने कर्मचारीलाई महासेठले दिए कारवाही गरिने चेतावानी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयले दिएको निर्देशनअनुरुप काम नगर्ने कर्मचारीलाई कारवाही गरिने चेतावानी दिएका छन् । आइतबार आर्थिक वर्ष २०७५ र ७६ को प्रथम चौमासिक

पोखरामा पूर्वराजा ज्ञानेन्द्र र चितवनमा पूर्व युवराज पारसलाई यस्तो स्वागत

केही दिनअगाडि देखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार पोखरा २९ मा रहेको नर्मदेश्वर मन्दिरमा पुजाका लागि स्वागत गर्दै स्थानीय । तस्वीर : भीमपाणि बराल, लेखनाथ रासस भरतपुर विमानस्थलमा आइतबार

कादर खान ‘काेमा’ मा

बलिउड फिल्मका चर्चित अभिनेता कादर खान यतिबेला बिरामी भएर क्यानडाको एउटा अस्पतालमा भर्ना भएका छन् । ८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । खानलाई सास

दाङमा अब छिट्टै विद्युतीय बस सञ्चालनमा ल्याउछौ:मुख्यमन्त्री पोखरेल

दाङ– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताए । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री

सल्यानमा यात्रुबाहक बस दुर्घटना:पाँचजना घाइते,चालक फरार

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला बजारमा यात्रुबाहक बस दुर्घटना हुंदा पाँचजना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस पल्टिँदा पाँच

एकता विथोल्ने विरुद्ध लाग्नुस् :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय खल्बल्याउने प्रयास भइरहेको बताउनु भएको छ । ‘केही शक्ति अझै पनि मुलुकको शान्ति, सामाजिक भद्भाव र राष्ट्रियता खबल्याउन चाहन्छन् र उनीहरुको त्यसको लागि सक्रिय

सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन गगन थापाको सरकारसँग माग

चितवन। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् । आइतबार चितवनको भरतपुरमा तमु ल्होसारको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री ,यस वर्षकै बढी चिसो

काठमाडौं –काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो

स्वर्ण पदक विजेता महर्जनलाई बोलाएरै दिए प्रचण्डले बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी(बडिवील्डर) महेश्वर महर्जनलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा पुगेका महर्जनले