पोखरामा एक महिलाले शरीरमा मट्टीतेल छर्केर आगो लगाईन - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

पोखरामा एक महिलाले शरीरमा मट्टीतेल छर्केर आगो लगाईन



कास्की । पोखरामा एक महिलाले शरीरमा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी छन ।

पोखरा पृथ्वी चोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल छर्केर शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन । प्रत्यक्षदर्शी सुरज गुरूङका अनुसार ति महिला भारतिय हुन् ।

उनी केही समय अघिबाट पोखरामा बस्दै आएकी थिईन् । उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।