हिमालपोस्ट, Author at Himal Post - Page 1570 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

एउटा फिल्म खेलेको २ करोड सम्म लिने गर्छन प्रकाश राज

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए

सोनिकाको रेष्टुरेन्टमा पूर्वयुवराज पारस पुगे पछी

काठमाडौं। पूर्वराजपरिवारका सदस्य पूर्वयुवराज पारस शाहबाहेक सबै सदस्य थाइल्यान्डको बैंककमा छन् । पारस पनि काठमाडौंका विभिन्न कार्यक्रममा सहभागी भइ नै रहेका छन् । उनी, हालै मात्र मोडल भनिएकी सोनिका रोकायाले

कांग्रेस छाडी नेकपा प्रवेश गर्दा बित्तिकै राजदूत पद उपहार

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेस छाडी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा केही समयअघि  प्रवेश गरेका महेश दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार परेको छ । दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष पनि

बैतडीका चन्दको भारतमा हत्या,शव जङ्गलमा गाडियको अवस्थामा फेला

काठमाडौँ । बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

गाउँमा प्रवेश नगर्न स्थानीयले दिए सत्तारूढ नेकपालाई चेतावनी

हुम्ला– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नाम्खा गाउँपालिका १ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् । हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको भन्दै उनीहरूले एक

‘राउडी राठौर’ को दोस्रो पार्ट बन्ने

एजेन्सी । अक्षय कुमार र सोनाक्षी सिन्हाको जबरदस्त एक्सन, कमेडी, रोमान्टिक जनराको फिल्म ‘राउडी राठौर’ को दोस्रो पार्ट बन्ने भएको छ । यसै फिल्मको सिक्वेललाई लिएर अक्षयले पटक–पटक इच्छा व्यक्त

नेमारको जर्सी नम्बर १० अर्कैलाई प्रदान

एजेन्सी । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएपछि उनको जर्सी नम्बर १० विलियमलाई प्रदान गरिएको छ । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा

सलमान खानसँग अक्षय कुमार भिड्ने

एजेन्सी- बलिउडमा यतिबेला सलमान खानको फिल्म ‘भारत’को चर्चा छ । ‘भारत’ले राम्रो कमाइ गरिरहेको छ ।यसैबीच नयाँ खबर बाहिर आएको छ- आगामी इदमा सलमान खानसँग अक्षय कुमार भिड्ने । भारतीय

बढेको वृद्धभत्ता कहिलेदेखि पाइन्छ ?

काठमाडौँ । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’

गिरफ्तार हुने चेतावनीपछि डा. भट्टराईको यस्तो आक्रोश

काठमाडौै । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालस्थित विदेशी राजदूतलाई कुटनीतिक मर्यादाभित्र रहेर टिप्पणी गर्न भनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले शुक्रबार ट्विटरमार्फत विदेशी राजदूतहरुलाई कुटनीतिक

स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सिहत)

काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३र४ बर्षे स्नातक दोस्रो बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा

बढेको वृद्धवृद्धा भत्ता कहिलेबाट पाउने ?

काठमाडौं। ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाडौंको