हिमालपोस्ट, Author at Himal Post - Page 1572 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

अब भारतमा हिन्दी भाषा अनिवार्य नहुने

भारतमा देशभरिका विद्यालयहरूमा हिन्दी भाषा अनिवार्य रूपमा तेस्रो भाषाका रूपमा पढाउनुपर्ने प्रावधान भएको एउटा विवादास्पद विधेयकको मस्यौदा संशोधन गरिएको छ। भारतको दक्षिणी राज्य तमिलनाडुमा उक्त विधेयकको मस्यौदाको चर्को विरोध भएको

मेयर द्वारिकालाल चौधरीलाई समर्थन र फूलमालाले स्वागत

काठमाडौँ– केही दिन अगाडि पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई नागरिकले समर्थन सहित स्वागत गरेका छन्। इटहरी बिमानस्थलमा मेयरलाई लिन पुगेका स्थानीयले पत्रकारलाई ‘सत्ताधारी कलम

१२ सय घरमा क्षति, बिद्धुत सेवा बन्द, नि:शुल्क उपचार

धनगढी । कैलाली र कञ्चनपुरमा आएको बिनासकारी हावाहुरीका कारण झण्डै १२ सय घरमा क्षति पुगेको छ । हावाहुरीले दुई जनाको ज्यान गएकाे थियाे । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले

सेल्डन काटरेलको कईदाको ‘सिस्टम’

एजेन्सी । हरेक खेलाडीको आ–आफ्नो सेलेब्रेसन शैली हुन्छ । क्रिकेटमा विकेट हात पार्दा होस वा शतक, अर्धशतक प्रहार गर्दा होस अथवा फुटबलमा गोल गर्दा हरेक खेलाडीले फरक फरक शैलीमा खुसी

कैलाली अपडेट : क्षतिको प्रारम्भिक तथ्याङ्क यस्तो छ

कैलाली – जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले सञ्चनपुरमा ५७१ घरमा क्षति पुर्एको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु¥याएको

कसरी फकाउने रिसाएकी श्रीमतीलाई ?

भनाइ नै छ बिनाश काले विपरित बुद्धि…रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ ।

के हो धोनीको ग्लब्स काण्ड ?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भारतीय क्रिकेट बोर्डलाई विकेटकिपर महेन्द्रसिंह धोनीले जारी विश्वकपमा लगाएको ग्लब्सबाट सेनाको चिन्ह अंकित ग्लब्स नलाउँन भनेको छ। भारतले दक्षिण अफ्रिकाविरुद्ध खेलेको विश्वकपको पहिलो खेलका दौरान धोनीले भारतीय

मौसम विभागले भन्यो-वर्षासँगै हावाहुरी आउछ सतर्क रहनुहोस्

काठमाडौँ । नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले धनुषा, सिन्धुली, सिराहा आसपासका जिल्लामा मेघ गर्जन र वर्षा सुरु भइसकेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम पूर्वानुमान महाशाखाले शुक्रबार

राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ हुन् :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’को संज्ञा दिनु भएको छ । प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष

हतियार अर्झापिए, भाग्य अर्झापिएन

–कृष्ण न्यौपाने/रासस तनहुँ । तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित भएका छन् । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित भएका

पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी

काठमाण्डौ – शुक्रबार दिउँसोदेखि पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी परिरहेको छ । धनुषा, सिन्धुली, महोत्तरी, ओखलढुंगा, सोलुखुम्बुलगायत पूर्वी क्षेत्रमा हुरीसहित वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार

मुख्यसचिवबाट हटाइए लोकदर्शन रेग्मी,राजदूतमा सिफारिस

काठमाडौं— सरकारले लोदर्शन रेग्मीलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको अष्ट्रेलियाको राजदूत पदमा सिफारिस गरेसँगै मूख्यसचिवबाट स्वतः हट्ने भएका हुन् । तत्कालिन राजदूत लक्की शेर्पा