स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सिहत) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सिहत)



काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३र४ बर्षे स्नातक दोस्रो बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

सार्वजनिक गरेकाे तालिका अनुसार २०७६ साल श्रावण १३ गते दिउँसो १२ देखि ३ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परिक्षा केन्द्र भने पछि प्रकाशि गरिने छ।

समय तालिका