हिमालपोस्ट, Author at Himal Post - Page 1568 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

शिखर धवनको सानदार शतक

एजेन्सी । इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीताको अष्ट्रेलियाविरुद्धको खेलमा भारतका ब्याट्‍सम्यान शिखर धवनले शतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा शिखरको यो १७ औं शतक हो । टस

रोहित शर्माले बनाए किर्तिमान

एजेन्सी । ब्याट्सम्यान रोहित शर्मा अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा २ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बनेका छन् । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले जारी अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै रोहितले २ हजार रन

रोहित शर्माले भने : मलाई डर लागिरहेको छ

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज अष्ट्रेलिया र भारत आमने सामने हुँदैछन् । विश्वविजेता टीम अष्ट्रेलियाविरुद्ध भारत खेल्दै गरेको यो खेल अत्यन्त रोचक हुने अनुमान पनि गरिएको छ । यसैमा भारतीय क्रिकेट टिमका उपकप्तान

भारत र अस्ट्रेलियाको खेलबारे रिकी पोन्टिङको यस्तो खुलासा

एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमका सहायक प्रशिक्षक रिकी पोन्टिङले भारतविरुद्व हुने खेलमा शीर्ष क्रमका ब्याट्सम्यानले सट बलहरु खेल्न ठोस योजना बनाउन आवश्यक रहेको बताएका छन् । उपाधि दाबेदार भारत र

दुर्घटनाबाट बाल-बाल जोगियो विमान

काठमाडौं – नेपाल वायुसेवा निगमको काठमाडौं-नयाँ दिल्ली उडान ठुलो दुर्घटनाबाट बचेको छ । उडानमा गम्भीर सुरक्षा लापरवाही भएको बुझिएको छ । आइतबार बिहान ८ बजे काठमाडौं–दिल्ली उडानका लागि विमानको आइआरएस प्रणाली

एउटा अचम्मको बल : विकेट पनि गयो, छक्का पनि भयो (भिडियो)

बीबीसी । जारी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्यान्डले शनिबार राति बंगलादेशमाथि १ सय ६ रनको जित निकाल्दा एक दृश्यले दर्शकलाई निकै रोमाञ्चित बनायो । कार्डिफमा ३ सय ८७ रनको विशाल

प्रकाशमान सिंहले भने : अब काङ्ग्रेसलाई जनताले बिस्वास गर्दैनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् । आइतबार कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले

किन गरियो अमेरिकीलाई क्युबामा प्रतिबन्ध

एजेन्सी- ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मंगलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुंगाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको

बिल गेट्स र वारेन बफेट रेस्टुराँका ‘वेटर’ बनेपछि…

एजेन्सी -विश्वका दुई ठूला धनी मानिसले कुनै रेस्टुराँमा वेटर भएर काम गरेको सुन्दा विश्वास गर्न गा¥हो हुन्छ, तर अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र बर्कशायर हाथवेका

माल्दिभ्ससँग मोदीले गरे ६ सम्झौता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो राजकीय भ्रमणमा माल्दिभ्स पुगेका छन । माल्दिभ्ससँग उनले ६ वटा सम्झौता गरेका छन्। शनिबार भारतका प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिले संयुक्त वक्तव्य जारी

विश्वकपमा अष्ट्रेलियालाई भारतले जित्ने यस्तो सङ्केत

एजेन्सी । उपाधिका मुख्य दाबेदार मानिएका अष्ट्रेलिया र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलिया आफनो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो

जिएमआर कम्पनीको कार्यालयमा बम विष्फोट

माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा  जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई