मनोरञ्जन Archives - Page 23 of 41 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

Tag: मनोरञ्जन

सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँच

चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्डका ३८ विधामा अाइतबार उत्कृष्ट पाँचको मनोनयन भएको छ ।काठमाडौंको रातोपुलस्थित रकहाउस क्याफेमा अायोजित कार्यक्रममा उत्कृष्ट पाँचका सर्जकहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । उत्कृष्ट पाँचलाई

दीपिका सुपरहिरो फिल्ममा !

चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘पद्मावत’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । रणवीर सिंहसँग विवाह हुन लागेका कारण तत्काल उनी कुनै पनि फिल्म साइन गर्ने मूडमा नभएको अफवहा छ

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानी

चलचित्र ‘ए मेरो हजुर ३’ का लागि नायक नायिका फाईनल गरिएको छ । झरना थापाले निर्देशन गर्ने यो सिनेमामा युवास्टार अनमोल केसीलाई अनुबन्धित गरिएको छ । यसै चलचित्रबाट झरनाले आफ्नी

हाउसफुल ‘सुनकेसरी’ मल्टिप्लेक्समा

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको कमेडी हरर फिल्म ‘सुनकेसरी’ ले शनिवार अधिकांश मल्टिप्लेक्समा हाउसफुल कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन बिहानदेखि साँझसम्म ८०-८५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको यो फिल्मले

निशान भट्टराईको गजबको गीत ‘भुन्टी’ (भिडियो सहित)

काठमाडौँ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको ‘भुन्टी’ बोलको नयाँ गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल आइडल भएपछि भट्टराईको दोस्रो गीत हो। पश्चिमेलि लवज मिसिएको गीतमा मोडल

रोकियो सलमान खानको कार्यक्रम: नेपाल नआउने पक्का

काठमाडौं– पटकपटक मिति तय गर्दै सारिएको सलमानको नेपाल भ्रमण अन्तत: रोकिएको छ। सलमान लगायत भारतीय कलाकारहरु नेपाल ल्याउने तयारीमा रहेको ओडिसी इन्टरटेन्मेन्टको सूचना अनुसार तत्काल सलमान नेपाल आउनेछैनन्। गत फागुन

‘ द लष्ट गर्ल’ लघु चलचित्र बन्ने !

विगत लामो समय देखि रुपन्देहीमा शैक्षिक परामर्सको रुपमा कार्य गर्दै आएका स्टडी वल्ड एजुकेशन  ( प्रा.लि) का देव बहादुर कुँवरले रङ्ग क्षेत्रमा हात हालेका छन् ।सत्य कथामा आधिकारी लघु चलचित्र‘ द

बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय डीजे

बुटवलमा पहिलो पटक रसियानी डीजेको विशेष प्रस्तुती हुने भएको छ । बुटवलको द कन्सेप्ट क्लव बुटवल कालिका नगरमा उक्त कार्यक्रम हुने ईभेन्ट संयोजक अनमोल सिंहले जानकारी दिए ।ए एण्ड ए

राजपाल र आर्यन दौरा–सुरूवालमा

नेपाली फिल्म ‘करोडपति’ को छायांकनको लागि नेपाल आएका बलिउड कलाकार राजपाल यादव ५ दिने नेपाल बसाईपछि मंगलबार भारत फर्किएका छन् । उनी फिल्म ‘करोडपति’ को दोस्रो चरणको छायांकनका लागि नेपाल

कमल किरणको नयाँ गीत

गायक कमल किरणको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको ‘पल्के’ बोलको नयाँ गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । बिकाश सुबेदी निर्देशित भिडियोमा नायक

सोनाक्षी सिन्हाको नयाँ लुक्स

सोनाक्षी सिन्हाले इन्स्टाग्राममा उनको नयाँ लुक्समा फोटो शेयर गरेकी छिन् । जसमा उनी ऐब्स बनाउन खोज्दैछिन् । सोनाक्षी लामो समयदेखि आफ्नो वजन घटाउने प्रक्रियामा लागिरहेकी छिन् । अब यो नयाँ

फिल्म ‘मट्टिमाला’ को आइट डान्सको भिडियो सार्वजनिक

टेके पौरखी राई निर्देशित फिल्म ‘मट्टिमाला’ को आइट डान्सको भिडियो सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘बेचिदिन्थे जवानी’ बोलको गीतको आइटम डान्सको भिडियो सार्वजनिक गरिएको