बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय डीजे - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय डीजे



बुटवलमा पहिलो पटक रसियानी डीजेको विशेष प्रस्तुती हुने भएको छ ।

बुटवलको द कन्सेप्ट क्लव बुटवल कालिका नगरमा उक्त कार्यक्रम हुने ईभेन्ट संयोजक अनमोल सिंहले जानकारी दिए ।ए एण्ड ए ईभेन्टाको आयोजानमा बुटवलको पहिलो पटक अन्तराष्ट्रिय स्तरको डिजे प्रस्तुती हुने भएको हो ।

रसियन डिजे  रिनाको विशेष प्रस्तुती रहने सांगीतिक कार्यक्रम यहिजेठ ११ गते शुक्रबार हुने छ ।

कार्यक्रममा सहभागीताको लागि ५ सय देखि एक हजार रुपैयाँको टिकट व्यवस्थापन गरिएको ईभेन्टले जनाएको छ ।

समर फन सिजन–३ नेपाल टुर २०१८ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम बुटवलको अलवा पोखरा, काठमाण्डौ, भरतपुर समेत हुने छ ।

तस्वीर-राजीव भुसाल