निशान भट्टराईको गजबको गीत 'भुन्टी' (भिडियो सहित) - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

निशान भट्टराईको गजबको गीत ‘भुन्टी’ (भिडियो सहित)



काठमाडौँ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको ‘भुन्टी’ बोलको नयाँ गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल आइडल भएपछि भट्टराईको दोस्रो गीत हो।

पश्चिमेलि लवज मिसिएको गीतमा मोडल अलिसा राई र निशान भट्टराई आफैले अभिनय गरेका छन् । राजेन्द्र भट्टको शब्द, संगीत रहेको गीतलाई मोहित मुनाले एरेन्ज गरेका हुन्। गीतलाई सागर पाण्डेले रेकर्ड गरेका हुन् भने भिडियोलाई टेकेन्द्र साहले निर्देशन तथा सम्पादन गरेका छन ।

https://youtu.be/_-hRovJleY8