समाचार Archives - Page 356 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

देशभरका ३४ स्थानमा निर्वाचन स्थगित, सबैभन्दा बढी सुदूरपश्चिममा

नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ

स्थानीयले नै मतपेटिका लिएर भागे

रौतहट- रौतहटको एक मतदान केन्द्रबाट मतदाताले मतपेटिका लिएर भागेका छन् । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेका हुन् । स्थानीयले मतपेटिका बोकेर भागेपछि कर्मचारी अन्योलमा परेका छन् ।

वीरगन्ज मेयरका उमेदवार विजय सरावगीलाई स्थानीयले लखेटे

वीरगन्ज महानगरपालिकाको मेयरका उमेदवार विजय कुमार सरावगीलाई स्थानीयले लखेटेका छन् । नेकपा एमालेको मेयरका उमेदवार सरावगीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवा प्रसौनी बुथमा मतदान गर्न गएका मतदाताले लखेटेका हुन्

अधिकांश स्थानमा मतगणनाको तयारी

देशभर एकसाथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ। आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा स्थगित

निर्वाचन आयोगले भन्यो: ६५ प्रतिशतभन्दा धेरै मत खस्यो

काठमाडौ- निर्वाचन आयोगले स्थानीय चुनाव २०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ । यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ । देशैभर

पाँच स्थानको निर्वाचन स्थगित

काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ । जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो ।

बाबुराम भट्टराईलाई हुनसक्छ १५ हजार जरिवाना

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई चौबिस घण्टे स्पष्टीकरण सोधिसकेको छ ।

आजै मतगणना सुरू हुने, यस्तो छ आयोगको तयारी

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मतगणना गरिने छ । आयोगले जनाए अनुसार मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म

मतदाता बोकेको गाडी दुर्घटना, मृत्यु हुनेकाे संख्या १४ पुग्यो

स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ । आज बिहान भएकाे दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे प्रमुख जिल्ला अधिकारीले जनाएका छन्

मेरोविरुद्ध रातभरि षड्यन्त्र भएको छ: जगन्नाथ पौडेल

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र भएको आरोप लगाएका छन् । शुक्रबार विहान मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले

मतदान गरेलगत्तै एक वृद्धको मृत्यु

बैतडी – बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३

निर्वाचनको नतिजा छिट्टै आउँछ: प्रमुख आयुक्त थपलिया

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गरेका छन् । भक्तपुरको लोकन्थलीस्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रूपमा