पाँच स्थानको निर्वाचन स्थगित - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

पाँच स्थानको निर्वाचन स्थगित



काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।

जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो ।