समाचार Archives - Page 356 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मदिराले लठ्ठिएका प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र

सुर्खेत- निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल

मध्यरातमा कहाँ थिए एमाले नेता सरावगी ?

काठमाडौं- नेकपा एमालेका नेता तथा पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले भोट किनेको उजुरीका आधारमा स्पष्टिकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप

कांग्रेस र माओवादीबीच झडप हुँदा दुई दर्जन घाइते

सत्ता गठबन्धन भित्रकै दुई डल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते

केही बेरमै छुटे धर्मेन्द्र बास्तोला

काठमाडौं – विप्लव नेकपा छोडेर नेकपा (बहुमत) का संयोजक बनेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। बिहिरा बिहानै बास्तोलालाई प्रहरीले सोधपुछका लागि भन्दै दाङको भालुवाङबाट नियन्त्रणमा लिएको थियो।

मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले नयाँ विज्ञप्ति जारी गर्दै मतदाता परिचयपत्र नभएकाका लागि पनि वैकल्पिक तरिकाले भोट हाल्न सक्ने ब्यबस्था गरेको जनाएको छ । जारी गरिएको विज्ञप्ति अनुसार मादक पदार्थ सेवन गरेकाले भने

पैसा बाँढेको भन्दै निर्वाचन आयोगले लियो प्रेम आलेमाथि ‘एक्सन’

नेकपा एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले विभिन्न आरोप लगाउँदै स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै निर्वाचन

मौन अवधिमा पैसा बाँढ्ने एमालेका नेता पक्राउ

मौन अवधिमा मतदातालाई पैसा बाँढ्ने एमालेका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेबाट वडा अध्यक्षको

चुनावको दिन देशभरका धेरै स्थानमा पानी पर्ने

काठमाडौं- भोलि (शुक्रबार) चुनावको दिन पनि देशदभरका धेरै स्थानमा पानी पर्ने भएको छ। देशका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण

चुनाव बहिस्कार गरेको आरोपमा धर्मेन्द्र बास्तोला पक्राउ

विप्लव नेकपा छोडेर नयाँ पार्टी खोलेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । स्थानीय तहको निर्वाचन हुनैलाग्दा उनलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बिहान ४ बजे दाङको

एमाले उम्मदेवारहरूलाई कारबाही गर्न कांग्रेसको माग

बुटवल- एमालेका उम्मेदवारबाट मौन अवधिमा मतदाता प्रभावित गर्ने काम गरेको भन्दै नेपाली कांग्रेसले कारबाही गर्न माग गरेको छ। नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्कीले विज्ञप्ति निकालेर मौन अवधिमा

बुटवलको मिलनचोकमा बम बिस्फोट

बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजे बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते

कपिलवस्तुको निर्वाचन सर्‍यो

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ