समाचार Archives - Page 355 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कांग्रेसले एमालेलाई उछिन्यो, यी हुन् कांग्रेसले अग्रता लिएका

यो समाचार तयार पार्दासम्म आएको नतिजाअनुसार कांग्रेसले एमालेलाई उछिन्दै ६ वटा स्थानीय तहमा अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएका स्थान विदुर नगरपालिका- नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली

विदुर नगरपालिका कांग्रेसका उम्मेदवारले लिए अग्रता

नुवाकोटको विदुर नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । भर्खरै सुरू भएको मतगणना अनुसारअध्यक्षमा कांग्रेसका राजन श्रेष्‍ठले २४ भोट ल्याउँदा एमालेकी सन्जु पण्डितले १९ भोट ल्याएकी छन् । उपप्रमुखमा भने

एमालेबाट निर्वाचित हुने वडाअध्यक्ष २० पुगे, यस्तो छ सूची

अहिलेसम्म आएको मतपरिणामको नतिजाअनुसार २० वटा वडाअध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा २/२ जना एमालेका उम्मेदवार निर्वाचित हुँदा वडाअध्यक्ष २० पुगेका हुन् । यसअघि एमालेबाट

बुटवल उपमहानगरमा मतगणना सुरू गर्ने तयारी

बुटवल- बुटवल उपमहानगरपालिकामा मतगणना सुरू गर्ने तयारी गरिएको छ । मतदान अधिकृतका अनुसार केहीबेरमा मतगणना सुरू हुनेछ । शुक्रबार रातिबाट नै मतगणना सुरू गर्ने सहमति भएकाले अहिले नै गणना सुरू

मुस्ताङमा पनि एमालेकै उम्मेदवारको अग्रता

काठमाडौं- मुस्ताङको बारागुङ गाउँपालिकामा मतगणना सुरु भएको छ । एक निर्वाचन अधिकृतका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ८ बजेदेखि नै मतगणना जारी रहेको छ । गाउँपालिकाको एउटा वडाको मतगणना सकिएको

मनाङ मतगणना: एमालेको फराकिलो अग्रता

मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले फराकिलो अग्रता लिएको छ । कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले राम्रो अग्रता लिएका हुन् । अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले

बालेन शाहको ४३७ मत भन्दै झुटो खबर भाइरल

काठमाडौं- सामाजिक संजालमा काठमाडौंको मत परिणाम भन्दै केहि स्क्रिनसर्ट भाइरल बनाइएको छ । काठमाडौंको मतगणना सुरू नहुँदै बालेन शाहको अग्रता देखाएर भाइरल बनाइएको पोष्ट सत्य होइन । काठमाडौंमा अहिले सर्वदलीय

बाजुरा तनावग्रस्त: कर्फ्यु आदेश जारी

बाजुरामा तनावको अवस्था बनेपछि कफ्यु आदेश जारी गरिएको छ । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको हो । बूढीनन्दा नगरपालिका वडा न ७, ८, ९ र १० र

एलोन मस्कले ट्रम्पको प्रतिबन्ध खुलाउने भनेपछि किन रोकियो ट्विटर किन्ने सम्झौता ?

काठमाडौँ – टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्। मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर प्रारम्भिक व्यापारमा

काठमाडौंमा जम्मा ५२ प्रतिशत मत खस्यो

काठमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशत मात्रै मत खसेको छ। निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै सन्तोषजनक नभएको टिप्पणी गरेको

छोरा कुटिएपछि निर्वाचन स्थगित गर्न गोविन्दराज जोशी समूहको माग

व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन स्थगित गर्न माग गरिएको छ । व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो । मतदान निरीक्षण गर्न रिस्ती गएका

मतपेटिका बोकेको गाडी दुर्घटना, केही पेटिका च्यापिए, केही फुटे

रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका