विदुर नगरपालिका कांग्रेसका उम्मेदवारले लिए अग्रता - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

विदुर नगरपालिका कांग्रेसका उम्मेदवारले लिए अग्रता



नुवाकोटको विदुर नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

भर्खरै सुरू भएको मतगणना अनुसार
अध्यक्षमा कांग्रेसका राजन श्रेष्‍ठले २४ भोट ल्याउँदा एमालेकी सन्जु पण्डितले १९ भोट ल्याएकी छन् ।

उपप्रमुखमा भने एमालेले अग्रता लिएको छ।उपप्रमुख

एमालेकी अम्बिका पौडेल १३ भोट ल्याउँदा राप्रपाका कुलबहादुर खड्गेले पनि १३ भोट ल्याएका छन । त्यस्तै माओवाद!ए केन्द्रकी प्रभा बोगटीले १२ मत ल्याएकी छन् ।