एमालेबाट निर्वाचित हुने वडाअध्यक्ष २० पुगे, यस्तो छ सूची - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

एमालेबाट निर्वाचित हुने वडाअध्यक्ष २० पुगे, यस्तो छ सूची



अहिलेसम्म आएको मतपरिणामको नतिजाअनुसार २० वटा वडाअध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा २/२ जना एमालेका उम्मेदवार निर्वाचित हुँदा वडाअध्यक्ष २० पुगेका हुन् ।

यसअघि एमालेबाट एउटा पालिका अध्यक्ष, २ उपाध्यक्ष र १७ वडाअध्यक्ष विजयी भएकोमा यो समाचार तयार पार्दासम्म गाउँपालिका अध्यक्षमा निर्वाचितको संख्या २ र वडाध्यक्षमा निर्वाचितको संख्या २० पुगेको हो ।

अध्यक्ष

लोकेन्द्रबहादुर घले – चामे गाउँपालिका
धावा सम्डुक गुरुङ – शे फोक्सुन्डो गाउँपालिका

उपाध्यक्ष

मेङमर फुन्चो लामा – नारफू गाउँपालिका
कर्म ढुण्डुप गुरुङ – छार्का ताङसोङ गाउँपालिका

वडाअध्यक्ष

प्रदीप थकाली – घरपझोङ गाउँपालिका-५
टै धुन्टु ठकुरी – लो-घोकर दामोदरकुण्ड गाउँपालिका-१
झब्याङ तेन्जीङ गुरुङ – लो-घोकर दामोदरकुण्ड गाउँपालिका-३
झयाङ छेसा गुरुङ – लो-घोकर दामोदरकुण्ड गाउँपालिका-४
खड्ग जङ्ग गुरुङ – चामे गाउँपालिका-१
कैले गुरुङ – चामे गाउँपालिका-५
मिन रासी गुरुङ – नाशोङ गाउँपालिका-१
मिङमर गुरुङ – मनाङ डिसेङ गाउँपालिका-१
छिरिङ तुण्‍डुप लामा – काईके गाउँपालिका-१
राजु बुढा – काईके गाउँपालिका-३
राजु रोकाया – काईके गाउँपालिका-५
धावा लामा गुरुङ – छार्का ताङसोङ गाउँपालिका-१
खाम्सुङ रोकाय – छार्का ताङसोङ गाउँपालिका-४
जिग्मे छोइङ नोर्वु लामा – शे फोक्सुन्डो गाउँपालिका-१
पेमा गर्मे गुरुङ – शे फोक्सुन्डो गाउँपालिका-३
कुन्साङ दोर्जे गुरुङ्ग – शे फोक्सुन्डो गाउँपालिका-४
कार्मा तार्के गुरुङ्ग – शे फोक्सुन्डो गाउँपालिका-५
रिन्जीन गुरुङ्ग – शे फोक्सुन्डो गाउँपालिका-६
पेम छिरीङ गुरुङ – शे फोक्सुन्डो गाउँपालिका-७
लार्के लामा – शे फोक्सुन्डो गाउँपालिका-९