मुस्ताङमा पनि एमालेकै उम्मेदवारको अग्रता - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

मुस्ताङमा पनि एमालेकै उम्मेदवारको अग्रता



काठमाडौं- मुस्ताङको बारागुङ गाउँपालिकामा मतगणना सुरु भएको छ ।

एक निर्वाचन अधिकृतका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ८ बजेदेखि नै मतगणना जारी रहेको छ ।

गाउँपालिकाको एउटा वडाको मतगणना सकिएको छ । यहाँ एमालेले वडाध्यक्षमा निर्विरोध जित हात पारेको थियप। अध्यक्षमा एमालेले ८८ मत पाएको छ भने कांग्रेसले ५१ मत पाएको छ ।

एउटा स्थानीय तहबाहेकमा आजैबाट मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।