वीरगञ्जका मेयरको पहिलो निर्णय – विद्युत् महसुल जनताले
वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले












