खेलाडीका लागि आजीवन मासिक भत्ताको व्यवस्था
काठमाडौं– सरकारले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका







